नक्कली माओवादीको आरोपमा तिम्रो कठालो समात्ने म जिउँदै छु : देवान
रोहित कुलुङ राई धरान : नक्कली माओवादी भएर धरानका मेयर हर्क साम्पाङलाई पैसा मागेको आरोपमा २०६५ सालमा राष्ट्रिय वाणिज्य बैङ्क धरान शाखाको कार्यालय अगाडी रत्न रोड बाट पैसा माग्न आएको बेला आफूसहितको टोलीले पक्राउ गरेको तत्कालीन वाईसिएल सुनसरी निर्वाचन क्षेत्र नम्बर १ संयोजक ओम श्रेष्ठ (देवान) ले बताउनु भयो।श्रेष्ठका अनुसार धरानका लक्ष्मी राईलाई हर्क साम्पाङले […]









