हार्वर्ड युनिभर्सिटीको एआई सम्बन्धी कोर्स, दोस्रो संस्करण पुस ७ गते देखि हुदै
धरान: कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलतापूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेज धरानका ईलेकट्रिकल कम्युनिकेसन विषयका विद्यार्थीहरूको संस्था एक्ससिसले ‘सिएस ५० एआई कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणा सँग परिचित गराउन ‘सिएस ५० एआई प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भने हार्वर्ड युनिभर्सिटीमा अध्यापन हुने […]









