काँग्रेसद्वारा तमु ल्होसार र ख्रीष्टमसको अवसरमा शुभकामना आदान प्रदान
धरानः नेपाली कांग्रेसले तमु ल्होसार र ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको आयोजनामा कार्यक्रम भएको हो । प्रमुख अतिथि पर्यटन, वन तथा वातावरण मन्त्री मा. सदानन्द मण्डलले नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ ले धरानवाट शुरुवात गरेको यो कार्यक्रमको सन्देश मुलुकभर […]









