फाल्गुनन्द जयन्ती: यसरी बने फलामसिंह फाल्गुनन्द फलामसिंहदेखी फाल्गुनन्दसम्म
मनिता घिमिरे समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँदैछन्। उनको चर्चा अभियन्ताहरुको मुखबाट सुनिएन भनेर चिन्ता नगरौं, यो सामग्री पढेपछि सबै अभियन्ताहरुको मुखबाट सुनिएला भन्ने आशा गरौं । यी महापुरुषको शिक्षा र जीवनको अनुशरण विश्वका हरेक मानिसले गरे हुन्छ । महागुरु फाल्गुनन्दका बारेमा एउटा वाक्य नै काफी छ, […]









