जातिय पर्बको अवसरमा धरानमा काँग्रेसद्वारा शुभकमना कार्यक्रम
धरानः धरान काँग्रेसले उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर र भुजेली पर्व तथा धान्य पूर्णे र गोठ पूजाको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा चार किरात, नेवार, भुजेल, खसक्षेत्री तथा ब्राम्हण समुदायले परम्परागत रुपमा मान्दै आएको पर्वहरुका अवसरमा […]









