शनिमन्दीरका पुजारी विश्वदेव पोखरेल “काग बाबा” ले भोकहडताल तोडयो
धरानका तीनकुनेमा रहेको माहाकाल शनिदेव मन्दीरका पुजारी विश्वदेव पोखरेलले (काग बाबा) आज बुधवार धरान उपमहानगरपालिका वाड नम्बर ८ का वडा अध्यक्ष धन बहादुर राई र ईलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रकाश जबेगुको हातबाट नरिबलको पानी खाएर १४ दिन पछि भोक हडलात तोडेका छन। मन्दीर बिकास व्यवस्थापन समिती संग रुष्ट रहेका पुजारीले आफ्नो आत्म सम्मानमा ठेस […]









