चुनाव हार्दा पनि मनोज भट्टराईको सन्देश “जनताको मन जोड्ने प्रयास...
धरान: सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले निर्वाचनमा पराजित भएपनि जनताको मन र भूगोल जोड्ने...









