प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता
धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् । धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । महिलातर्फ प्रथम भएकी राईले निर्धारित दुरी […]

