कोशी प्रदेशको सार्वजनिक सडकमा गुड्ने सवारी साधनलाई टाईमकार्ड लागु
धरान: कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशका तीन जिल्लामा शनिबारबाट सार्वजनिक सडकमा गुड्ने सवारी साधनका लागि टाइमकार्ड लागू गरिएको छ । कोशी प्रदेशमा तीव्र गतिमा गुड्ने सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गरिएको हो । मोरङको सुन्दरहरैचा–७ स्थित गछिया चौकमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब […]









