Uncategorized

पत्रकार महासङ्घ सुनसरी शाखाका नवनिर्वाचित कार्यसमितीद्वारा पदभार ग्रहण

धरान: पत्रकार महासङ्घ सुनसरी शाखाका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन। मङ्सिर २८ गते भएको निर्वाचनबाट २० सदस्यीय जिल्ला कार्यसमिति र १५ सदस्यीय प्रदेश पार्षद् र केन्द्रीय पार्षद् ५ जना निर्वाचित भएको थियो । धरान १५ स्थित धरान किचनमा सुनसरी शाखाको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले सहित पदाधिकारीहरू ४० […]

अर्थ/ पर्यटन

भेडेटार फुड फेष्टिबल आज देखि सुरु, पत्रकार गोविन्द बस्नेत र विनोद घिमिरे सम्मानित

भेडेटार फुड फेष्टिबल २०८१ आज देखि सुरु भएको छ। उक्त अवसरमा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कान्तिपुर धनकुटा सम्बाददाता विनोद घिमिरे नगद पुरस्कार सहित सम्मानित भएका छन। उद्वाटन कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश सरकारका पर्यटन मन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन् । सम्मानित भएका पत्रकर वस्नेत दुई दशक भन्दा […]

मनोरञ्जन समाचार

आज गायक समिर श्रेष्ठ धरान आउने

धरान: “थामन हात” बोलको गीतका गायक समीर श्रेष्ठ आज (मंगलबार) धरान १५ स्थित बगरकोट सांस्कृतिक महोत्सवमा आउने भएकाछन् । उक्त गीतले युटुवमा ३३ मिलियन भ्यूज पाएको छ। “समयसंगै यी घाउहरु हराइजान्छ” बोलको चारहप्ता अघि मात्रै रिलिज समिरको गीतले ४ लाख ८५ हजार भ्यूज पाईसकेको छ । चर्चित गायक श्रेष्ठ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा […]

समाज

कुलुङ जातिको चाक्चाकुरलाई राष्ट्रीय पर्वको रुपमा मनाउनु पर्छ: मन्त्री भण्डारी

धरान: कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् चासुम्लाे निङ्दाेङ चाक्चाकुर तथा येलेदाेङ ५०८५ काे अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कुलुङ जातिको महान पर्व चाक्चाकुरलाई राष्ट्रीय पर्बको रुपमा मनाउनु पर्ने बताउनु भएको छ। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीले आयोजना गरेको चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गर्नु हुँदै […]

शिक्षा

हिबिस्कस बोडिङ स्कुलको वार्षिक उत्सवमा पत्रकार प्रधान सम्मानित

धरान: हिबिस्कस बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा कपुरी न्युजका पत्रकार रश्मि प्रधानलाई पुरस्कृत गरेका छन । स्कुलले आइतवार युवा संचारकर्मी रश्मि प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार बस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गर्नु भएको थियो । […]

खेलकुद

१९ औँ डिपो कप: इमानुयल, दिल्ली पव्लिक, माउन्ट हार्मन र हिविस्कस स्कुल विजयी

धरान: डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपमा आइतवार भएको खेलमा इमानुयल बोडिङ्, दिल्ली पव्लिक, माउण्ट हर्मन र हिविस्कस बोडिङ स्कुल विजयी भएका छन । आइतवार सम्पन्न भएको इमानुयलले समिट स्कललाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा इमानुयलका सौगात श्रेष्ठ एक्लैले ५ गोल गरेका थिए भने विकेश विष्टले एक गोल […]

मनोरञ्जन समाचार

ज्योती मगरले आज धरानमा प्रस्तुती दिने

धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायीका ज्योती मगरको प्रस्तुती रहने भएको छ । धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजे गायीका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी गराए । गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं […]

शिक्षा

धरान मोडल कलेजकी सन्ध्या लिम्बु बि.बि.एस. चौथो बर्षमा सुनसरी प्रथम

धरान-१ स्थित धरान मोडल कलेजकी छात्रा सन्ध्या लिम्बु बि.बि.एस.चौथो बर्षमा सुनसरी प्रथम भएकी छिन। त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि.बि.एस.चौथो बर्षको बार्षिक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन।सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अकं प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,” […]

शिक्षा

हिबिस्कस क्विज मेनियाको उपाधि आयोजकको पोल्टामा

धरान: हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजकको पोल्टामा परेको छ । शनिवार भएको फाईनल चरणमा आयोजक हिविस्कस इङ्लिस बोडिङ स्कुलले अन्य सहभागी स्कुललाई पछि पार्दै उपाधि हात पारेको हो । उपाधि संगै हिबिस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र […]

खेलकुद

१९ औ अम्वर ललित डिपो कप,काम्रेल, प्रभात र पुलिस स्कुल विजयी

धरान: डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको दोस्रो दिनको खेलमा काम्रेल हाई स्कुल, प्रभात इङ्गिलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ । शनिवार भएको पहिलो खेलमा काम्रेलहाइ स्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा दुवै गोल काम्रेलका दर्शन राईले गरेका थिए । सोहि […]