राजनिति स्थायीत्व नभई आर्थिक सम्पन्न हुन्न : उपप्रधानमन्त्री सिंह
धरान: उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा राजनिति स्थायीत्व नभई आर्थिक सम्पन्नताको मार्ग अपनाउन मुस्किल हुने बताउनुभएको छ ।बिहिबार धरान एक्सपो–२०८१ को उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देशको राजनिति स्थायीत्व दिनको लागी नै देशकै ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर वर्तमान सरकारको गठन भएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । […]









