अर्थ/ पर्यटन

धरान एक्स्पोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने

धरान एक्स्पो–२०८१ को अन्तिम दिन कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि र माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्। कृषि गोष्ठीमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङो मको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री […]

कृषि

सहभागी कृषि सहकारी संस्था लिमिटेडबाट धरान पानबारीका कृषकहरु लाभान्वित

धरान: कृषिलाई प्राथमिकताम राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान- ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको कामप्रति त्यहाँ काम गर्ने सञ्चालक समिति, शेयर सदस्य तथा कृषि क्षेत्रमा लागेका कृषकहरु लाभान्वित बनेका छन् । देशका अन्य सहकारी संस्था बन्द हुने तथा बन्द भएर सर्वसाधारणको करोडौ रुपैया अपलचन गरेर फरार रहेको अवस्थामा यो […]

समाज

नेवाः देय दवू सुनसरीको अध्यक्षमा केदार श्रेष्ठ

धरान: नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा महेशकुमार प्रधान, सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् । त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान […]

शिक्षा

महेन्द्र क्याम्पस धरान (स्ववियु)को आर्थिक प्रतिवेदन पारदर्शी गर्न माग

धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित बार्षिक साधारण सभामा पेस गरेको आर्थिक प्रतिवेदन, पारदर्शी र विश्वासिलो नभएको भन्दै संयुक्त विद्मार्थी संगठनहरुले आज प्रेस विज्ञप्ती जारी गरेको छ। संयुक्त विद्मार्थी संगठनहरुले विभिन्न कालखण्ड र समयमा विद्मार्थीहरुको हक अधिकार लगाएत सामाजिक न्याय सुशासन र आर्थिक पारदर्शिताको विषयमा, आवाज बुलन्द गर्दै आएको विज्ञप्तीमा […]

धरान विशेष

प्रथम यलम्बर बुद्धिचाल (चेस) प्रतियोगितामा विष्णु लिम्बू प्रथम

धरान: किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले आयोजना गरेको सप्ताव्यापी कार्यक्रमको तेस्रो दिन प्रथम यलम्बर बुद्धिचाल (चेस) प्रतियोगितामा विष्णु लिम्बू प्रथम भएका छन। किरात राई यायोक्खा (किराया) सुनसरीले धरानमा आयोजना गरेको एक दिने सुनसरी स्तरीय प्रथम यलम्बर बुद्धिचाल प्रतियोगिता स्वीस लिग अन्तर्गत सात राउण्डको र्यापिड तरिकाको सो खेलमा सम्म्पन […]

शिक्षा

मोरङमा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएकोबारे अन्तर्कृया कार्यक्रम

सुनसरी : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, कोशी प्रदेश कार्यसमितिको आयोजनामा सामुदायिक विद्यालयको अवस्था र सुधारसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। शुक्रवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा सामुदायिक विद्यालय सुधारको अभियानअन्तर्गत यसको निदान खोज्न उक्त कार्यक्रम गरिएको हो। कार्यक्रमको प्रमुख आकर्षकको रूपमा महासंघको केन्द्रीय अध्यक्ष आदरणीय गुणराज मोक्तानको उपस्थितिमा रहेको थियोे भने कार्यक्रमको प्रमुख अतिथि नगरपालिका […]

राजनिती

कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ, सुनसरीको सभापतिमा मनोज

धरानः नेपाली कांग्रेसको भातृ संंस्था नेपाल तामाङ संघ, सुनसरीको सभापतिमा बराहक्षेत्रका मनोज तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल तामाङ संघ, सुनसरीको धरानमा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय गोपाल तामाङको प्रमुख आतिथ्यमा भएको दोश्रो जिल्ला अधिवेशनवाट तामाङ सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।समितिको उपसभापतिमा शंकार तामाङ र बमबहादुर […]

समाज

फोनिज सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित

इटहरी: आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रियामा अध्यक्ष बाहेक कार्यसमिति सर्वसम्म चयन भएको छ। अध्यक्ष पदमा सुनिल चौधरी र भोला श्रेष्ठले दिएको उम्मेदवारी दुवैले फिर्ता नलिएपछि सहमतिको प्रयास विफल भएको थियो । अध्यक्षका प्रत्याशी भोला श्रेष्ठको पक्षमा नेवा: पत्रकार दबुले चयन प्रक्रिया बहिस्कार गर्दै फोनिजबाट अलग भएको विज्ञप्ति जारी […]

समाज

प्रेस सेन्टर सुनसरीको अध्यक्षमा पुन: कार्की निर्वाचित

धरान: प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ला समन्वय कमिटी चयन गरेको छ ।शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित बनेका छन् ।त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएका छन्समितिको […]

विचार

‘वन ऐन संसोधन नहुदा काम गर्न समस्या भएको छ’: वन राज्यमन्त्री बिक

धरान: नेपाल सरकारकी संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन ऐन संसोधन हुन नसक्दा धेरै कामहरु प्रभावित बनेको बताउनु भएको छ । मन्त्री विकले नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ ले धरान नगर समितिको पार्टी कार्यालय आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।राज्यमन्त्री विकले नीति, ऐन नियम नै संसोधन गर्न नसक्दा अहिलेको […]