पत्रकार महासंघमा निर्वाचितहरुलाई प्रेस युनियन र प्रेस चौतारी सुनसरीद्वारा बधाई तथा शुभकामना
इटहरी: नेपाल पत्रकार महासङ्घ सुनसरीमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय पार्षद र प्रदेश प्रार्षदहरुलाई प्रेस युनियन र प्रेस चौतारी सुनसरीद्वारा संयुक्त कार्यक्रम गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन। इटहरीमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले नेपालका मिडिया धेरै शक्तिशाली रहेको बताउँदै उनले सरकार पत्रकारको […]








