जोखिम मोलेर सप्तकोशी नदीबाट पहाडको बाँस तराई ढुवानी
सप्तकोशी नदी यतिबेला बाँस ढुवानी गर्ने जलमाध्यम बन्दैगइरहेको छ । पुर्वका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङबाट बाँसको घनाहरु मिलाएर बाँधेर डुङ्गा जस्तो बनाएर नदीको पानीमा बगाउदै ल्याउनेलाई (चेफा, जाक) पनि भन्ने गरेको बाँस व्यवसायी नरेश राई बताउछन। विगत १५ बर्ष देखि बाँसको व्यवसाय गर्दै आईरहेको र बर्षमा २० देखि २५ लाख भन्दा माथीको […]









