तरुण दल धरान नगर समितीद्वारा विद्मार्थीहरुलाई ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण
धरान: नेपाल तरुण दल धरान उपमहानगर कार्यसमितीले देउसीबाट संकलित रकमबाट विद्मार्थीहरुलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरेका छन।आज सोमबार धरान- २० नम्बर वाडाको बिकट तथा ग्रामिण खैरे गाउँ स्थीत श्री चण्डिका भवानी आधारभुत बिद्यालयका २८ जना विद्मार्थीहरुलाई जाडोको कपडा ट्रयाक सुट २८ थान सहित स्टेशनरि सामानहरु कपी, पेन्सील र डटपेन तरुण दलले एक कार्यक्रम […]









