समाज

प्रेस चौतारी सुनसरीको अध्यक्षमा बिकास चाम्लिङ

इटहरी: बिहिबार इटहरीमा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिसँगै ७ ७ जना केन्द्रीय प्रतिनिध परिषद् र प्रदेश परिषद् पनि सर्वसम्मत चयन भएको छ।  समितिको उपाध्यक्षमा विकल पौडेल र सिमा बस्नेत चयन भएका छन् भने सचिवमा सुदिप पोख्रेल, सहसचिवमा लक्षमण कट्वाल र सन्जु राई, कोषाध्यक्षमा रोशन […]

धरान विशेष

धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना

“धरान प्लस टु अरेटरी च्यालेन्ज-२०८१” को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका छन।-याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका हुन। फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र […]

खेलकुद

एनकेएलको फाइनलमा जनकपुर बलियो कि काठमाडौ ?

काठमाडौं: फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन् । जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ । उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो । त्यसपछि क्वालिफाइर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको […]

समाज

सोनाम ल्होछार धरानमा पनि मनाइयो

धरान: तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६१ धरानमा धूमधामसँग मनाएका छन् । नेपाल तामाङ घेदुङ संघ धरान उपमहानगरको आयोजनामा भएको पर्वमा सबै जातजाति, धर्म सँस्कृति तथा राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । धरानको भानुचौकमा आयोजना गरिएको सो कार्यक्रममा सबैले सोनाम ल्होसारको शुभकामना दिएका थिए । गरुड वर्षलाई बिदा गरी सर्प वर्षको स्वागत गरिने भएकोले […]

खेलकुद

२५ औ बुढासुब्बा गोल्डकपको तयारी पूरा, १९ गते देखि सुरु हुने

धरान: २५ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक धरान फुटबल क्लबले पूरा भएको जनाएको छ । क्लबले सञ्चारकर्मीहरुलाई जानकारी गराउने उद्देश्यले विहीबार धरान १६ रंगशालामा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।प्रतियोगिता १९ गते देखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको धरान फुटबल क्लबका अध्यक्ष प्रताप […]

खेलकुद

हिसान बास्केटवलमा धरान मेघा हिमालयन र धरान उच्च मा.वि. सेमिफाइनल प्रवेश

इटहरी: हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत पुरुष तर्फ धरान मेघा हिमालयन र धरान उच्च सेमिफाइनल प्रवेश गरेका छन ।वुधवार भएको खेलमा धरान मेघा हिमालयन कलेजले धरान आर्दश कलेजलाई ३०–२३ र धरान उच्चले सुस्मा गोदावरी कलेज इटहरीलाई ३०–२१ अंकले पराजित गर्दै सेमि फाइनल प्रवेश गरेका हुन । धरान मेघा र धरान आर्दशले प्रत्येक क्वाटरमा […]

राष्ट्रिय समाचार

सुचना हकको नाममा खुल्ला छोड्दा सुचनाको दुरुपयोग बढयो: मुख्यमन्त्री कार्की

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताउनुभएको छ। आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,- ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ ।’ संविधानले सूचनाको […]

खेलकुद

हिसान बास्केटवलमा धरान उच्च, धरान मेघा, विश्व आर्दस, शुष्मा कलेज र विष्णु स्कुल विजयी

हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत मंगलवार देखि हिसान बास्केटवल प्रतियोगिता सुरु भएको छ ।अग्रज बास्केटवल खेलाडि एवं सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको प्रमूख आतिथ्यमा संपन्न उद्धघाटन खेलमा महिला तर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७–१६ अंकको झिनो अन्तरले पराजित गरेको छ ।अन्यन्तै प्रतिश्पर्धात्मक भएको  खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक […]

स्वास्थ्य/जिवनशैली

कामको सम्मान हुनुपर्ने मागसहित नर्सिङ दिवस मनाइयो

धरान: मंगलबार राष्ट्रिय नर्सिङ दिवस बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरुले भव्यताका साथ मनाएका छन् । विहान प्रभातफेरि पछि उनीहरुले प्रतिष्ठानको उपकुलपतिको प्रांगरणमा एक कार्यक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएका हुन् । नर्सहरुले सुरक्षित र सम्मान जनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्षेत्रमा काम गर्दै नर्सहरुले […]

समाज

नेपाल भारत मैत्री संघ धरानद्वारा राधाकृष्ण प्रणामी मन्दिरलाई सहयोग

धरान: छिमेकी मित्र राष्ट्र भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघ, जिल्ला शाखा धरानले धरान- ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरलाई सहयोग गरेको छ ।आवाससहितको सो भवनमा चाहिने आवश्यक सामाग्री सो अवसरमा प्रदान गरिएको हो । सो अवसरमा संघले भवन निर्माणपश्चात चाहिने आवश्यक सामाग्री एउटा सिरक, सिरकको खोल दुईवटा, ओछ्याउने मेट्रेस एउटा, तन्ना […]