धरानमा १५ दिने विजिनेश एक्स्पो हुँदै, शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने
धरान: धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ ।धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी […]









