मनोरञ्जन समाचार

गरिमाको चिल्ड्रेन ट्यालेन्ट हन्ट-४ को उपाधी आयुषा र पोङ्सामलाई

धरान: गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्ट -४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जीतेका छन् । शनिबार धरानको सदनसभा हलमा गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा सम्पन्न प्रतियोगीताको फाईनलमा सिनियर तर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियर तर्फ केके ईन्टरनेशनल […]

धरान विशेष

धरानको विकट क्षेत्र बङ्सिलामा लालीगुराँस रोप्दै काँग्रेस

धरान: नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुँरास रोपेर लालीगुराँस संरक्षण अभियान थालनी गरेको छ ।नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा जोडिएका छन् । गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि धरानको विकट क्षेत्र बङ्सिलामा लालीगुराँस रोपेर काँग्रेसले संरक्षण अभियान सुरु गरेको छ। धरान उपमहानगरपालिका वडा नम्बर २० मा […]

मनोरञ्जन समाचार

‘खोक्पा’ र ‘बाध्यता’चलचित्रका कलाकार, प्राविधिकहरु सम्मानित भए

धरानमा शुक्रवार वनभोज कार्यक्रम आयोजना गरि लिम्बू संस्कारमा आधारित चलचित्र ‘खोक्पा’ र सामाजिक लघु चलचित्र ‘बाध्यता’का कलाकार, प्राविधिकहरूलाई सम्मान गरिएको छ। ‘खोक्पा’को लेखन तथा निर्देशन प्रकाश लिम्बुले गरेका हुन रनिर्माण मिना हुक्पा चोङ्बाङले गरेकी हुन। कलाकारहरू प्रेम सुब्बा, नवीन मेन्याङ्बो, मिना हुक्पा चोङ्वाङ याक्सो, बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु, यम सुब्बा, […]

मनोरञ्जन समाचार

कुशुम र डीना बने एस.ई.ई.आईडलका बिजेता

गायतर्फ सुनाखरी एकेडमीका अनिस राई फष्ट रनर अप,नेपाल पुलिस स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप र निजामती रेसिडेन्सियल स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप भए। गायनको सब टाईटलतर्फ बेस्ट फिल्मी सङ सिङ्गरको उपाधी इस्टर्न एजुकेसनल एकेडेमिकी सपना लिम्बुले प्राप्त गरिन। यसैगरी बेस्ट लोक गीत सिङ्गर हिमशिखर इङ्लिस बोर्डिङ तरहराका युकेस राई भए भने […]

समाज

मृगौला पीडित गङ्गाराम राईलाई एनप्याव्सनको ५ लाख ३६ हजार नगद सहयोग

धरान: दुवै मृगौला पीडित गङ्गाराम कुलुङ राईलाई एनप्याव्सन धरान नगर समितिले आर्थिक सहयोग गरेको छ । समितिले आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट सङ्कलन गरेको सहयोग रकमनगद ५ लाख ३६ हजार छ सय रुपैयाँ सहयोग हस्तान्तरणगरेको हो । बिरामीको उपचारमा सहयोग पुर्‍याऊ भन्ने उद्देश्यले सहयोग सङ्कलन गरिएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्बूले बताए […]

धरान विशेष

धरानले पायो ८ महिना पछि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई

रोहित कुलुङ राई उपमहानगरपालिकामा ८ महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन थियो । आज सहसचिव भुपेन्द्र राईले हाजिर भई प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका छन। धरानमा प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा धरानमा विकास निर्माण तथा शिक्षक, कर्मचारीका तलब भुक्तानी समेत महिनौँ देखी रोकिएको थियो। दैनिक ज्यालादारी कर्मचारीदेखि आयोजनाको भुक्तानी समेत रोकिएको थियो । ज्येष्ठ नागरिक, […]

धरान विशेष

मेयर साम्पाङले श्रमदानको टि सर्ट दिने मासिक ३० हजार दिएर गाली गर्न ४७ जना खटाएको आरोप

धरान १७ को रेल्वे चोकमा सार्बाजानिक भेला गरेर डाँडाघोपा एयरपोर्ट संघर्ष समिती र पुर्ब जग्गा धनीहरुले वाड न. १७ का वडा अध्यक्ष सुर्य भट्टराई (मनोज) लाई ज्ञापन पत्र बुझाएका छन। उक्त भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष भट्टराईले मेयरले श्रमदानको टि सर्ट लगाउन दिने मासिक ३० हजार दिने र गाली गर्न लगाएको करिब ४७ जना रहेको […]

धरान विशेष

धरान कार्यपालिका बैठक: भुपु सैनिकहरुद्वारा वडा अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाए

धरान: ब्रिटिश आर्मी, भारतीय भूपू सैनिक र नेपाल सैनिकबाट अवकाश प्राप्त भूपू समुदायले मंगलबार धरान उपमहानगरपालिकाका वडा कार्यलय पुगेर वडा अध्यक्षहरुलाई छुट्टा छुट्टै भेटेर ज्ञापन पत्र बुझाएका छन । मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीचको विवादले कार्यपालिका बैठक बस्न नसकेकोप्रति धरानका सम्पुर्ण भूपू सैनिकहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउदै  ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले धरान भूपू […]

राजनिती

मुख्यमन्त्री र दलका नेताहरु सहित बार्ता गर्ने, मङ्सिर २ देखी आन्दोलन

धरान: प्रदेश न. १ पूनःनामांकन संयुक्त सङ्घर्ष समितिकोबैठकले अबको वार्ता मुख्यमन्त्रीको नेतृत्वमा दलका नेताहरू सहित मात्र गर्न सकिने र नयाँ चरणको आन्दोलन आउँदो मङ्सिर २ गते देखी सुरु गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गठन गरेको तथाकथित राजनीतिक तथा शान्ति वार्ता टोलीको सम्बन्धमा कोशी प्रस्तावक राम राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक […]

मनोरञ्जन समाचार

एस.ई.ई.आईडलका फाईनलिस्ट सपना लिम्बुलाई इष्टर्न एजुकेशनल एकेडमीमा स्वागत

स्कुलका प्रीन्सिपल पवन तामाङले इष्टर्नबाट एस.ई.ई. दिएकी छात्रा सपना एस.ई.ई.आईडलको फाईनलमा पुग्दा खुशी लागेको बताउनु भयो। सपनालाई भोट दिएर जिताउन शिक्षक, शिक्षिका,विबिद्यार्थी लगायत सम्पुर्ण बिद्यालय परिवारको तर्फ बाट सक्दो सहयोग गर्ने प्रीन्सिपल तामाङले बताउनु भयो। एस.ई.ई.आईडलका कार्यक्रम निर्देशक राम बहादुर लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिनु भयो।