वराहक्षेत्रमा धान उत्पादन प्रवर्द्बनकालागि धान दिवश कार्यक्रम
वराहक्षेत्र नगरपालिकाले शनिवार धान प्रवर्द्बनकालागि धान दिवश मनाएको छ । नगरपालिकाले वडा नं ८ जितपुरमा रोपाईको कार्यक्रम आयोजना गरेर धान उत्पादन प्रवर्द्बनकालागि राष्ट्रिय धान दिवश मनाएको हो । शनिवार असार १५ अर्थात २१ औ राष्ट्रिय धान दिवसको अवसरमा नगरपालिकले धान दिवस मनाएको कृषि बिकाश शाखाका प्राबिधिक निरकुमार राईले बताए । उक्त कार्यक्रममा स्थानिय कृषकहरुसंग नगर […]









