एस.ई.ई.आईडलका फाईनलिस्ट सलिनाले भानु स्मृतिमा नृत्य प्रस्तुत गर्दै मागिन भोट
स्कुलका प्रधानाध्यापक रबिन सुबेदीले सलिना उत्कृष्ट १० पुग्दा खुशी लागेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित आगामी असार-७ गते चुम्लुङ भवन धरान-१५ मा ग्रान्ड फिनाले हुनेबारे जानकारी दिए। बिद्यालयका प्रधानाध्यापक रबिन सुवेदी, शिक्षक ओम रिमाल, सुनिता राई र गिता कार्की लगायतले सलिनालाई अबिर […]









