हस्पीटलको बिल तिर्न नसकेर भोकै बसेकी सुत्केरीलाई जनप्रतिनिधि मिङ्मा भोटेको पहलमा उद्दार
धरान -३ नम्बर वडाका जनप्रतिनिधी मिङ्गमा भोटेले ईलामका सोनिका राई लाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियामार्फत बच्चा जन्माएर आर्थिक अभावमा बिचल्ली भए पछि उद्वार गरेका छन अस्पतालले उनलाई डिस्चार्ज गर्यो, तर अस्पताल र औषधीको खर्च तिर्न नसकेर घर फर्किन सकिनन् । उनका श्रीमान् खर्च ल्याउन भनेर गाउँ गएका थिए । चार दिन बित्दा पनि […]









