पार्टीलाई एक ढिक्का बनाउन १५ औ महाधिवेशनमा सभापतीमा उठछु- डा. शशांक कोईराला
धरान: नेपाली काँग्रेसका पुर्व महामन्त्री डा. शंशाक कोइरालाले आगामी १५ औ महाधिवेशनमा नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाउनकै लागि भए पनि पाटीको केन्द्रीय सभापतिमा आफ्नो दाबी रहने बताएका छ्न। आज बुधबार नेपाली काँग्रेस प्रतिनिधीसभा क्षेत्रीय कार्यसमिती सुनसरी क्षेत्र नम्बर १ द्वारा धरानमा आयोजित गिरिजाबाबु सताब्दी जन्मजयन्ती तथा जनमत संग्रह दर्पण किताब बिमोचन कार्यक्रममा उक्त धारण […]









