कोशी प्रदेश सरकारको ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रस्तुत
धरान: कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेस गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिवार चालू आर्थिक वर्षको भन्दा सानो आकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।बजेट प्रस्तुत गर्दै मगरले द्वन्द्व पीडित, अति विपन्न, गरिबीको रेखामुखी रहेका र बेरोजगार […]









