नेपाल गल्फ संघ सुनसरीको अध्यक्षमा जितेन्द्र राई
नेपाल गल्फ संघ सुनसरीको अध्यक्षमा जितेन्द्र राई सर्वसम्मतले चयन भएका छन् ।धरान- १८ स्थित निर्वाण कन्ट्री क्लबको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्ष तुलसीराम लिम्बु, सचिवमा लोकेन्द्र राई, कोषाध्यक्षमा सुन्दर राई, सह-सचिवमा झुना राई सर्बसम्मत निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा क्रमस बिजय राई, प्रो.निरज तामाङ्ग, गोपाल श्रेष्ठ ,दिपक घिमिरे भगत लिम्बु र राजु राई सर्वसम्मत निर्वाचित […]









