आज एक्स्पोमा माया साट्न गायिका रचनाको निम्तो
धरान: प्रणय दिवसको दिन आज धरानमा रचना दाहालले बिजनेश एक्स्पोमा प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् ।वशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं ।रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष […]









