धरान फाइटनाइट बक्सिङमा १६ बक्सरको भिडन्त
धरान: बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइट बक्सिङमा देशभरीबाट १६ जना प्रोफेसनल (प्रो), एमेच्योर र फिमेल फाइटरहरुले प्रतिष्पर्धा गर्ने भएको छ ।अन्तराष्ट्रिय बक्सिङ एसोशिएशन (आइबा) को अनुमतिमा नेपालमा पहिलो पटक हुन गइरहेको प्रो बक्सिङको रोमान्चक इभेन्ट धरान १५ स्थित चुम्लुङहिममा हुने आयोजक धरान बक्सिङका सचिव महेश आलेले जानकारी दिनुभयो ।प्रोफेनसल विद्या अन्तर्गत ८ […]









