खेलकुद

प्रदेश फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

धरान: कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखी फागुन ८ गते सम्म आयोजित प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।धरान रङ्गशालामा सञ्चालित कोशी प्रदेशका ११ लिल्लाका क्लवहरुले भाग लिएको सो प्रतियोगिताको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय एन्फा टेक्निकल सेन्टर धरानमा सार्वजनिक गरिएको हो ।सो अवसरमा प्रदेश फुटबल संघको कोषाध्यक्ष आनन्द चौधरीले ३६ […]

शिक्षा

हिविस्कस बोडिङ स्कुलले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने

धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले यस वर्षदेखि पुस्तक विहिन कक्षाा संचालन गर्ने भएको छ ।स्कुलले यस वर्षको नयाँ शैक्षिक शत्रदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको हो ।स्कुलले वार्षिक कार्यतालिका नै बनाएर पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको स्कुलले जनाएको छ । स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले यस वर्षबाट हरेक हप्ताको शुक्रवार पुस्तक […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: १७ नं. वडालाई पराजित गर्दै १४ नं. वडा फाइनलमा

धरान: २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १७ नं. वडालाई पराजित गर्दै १४ नं. वडा फाइनलमा प्रवेश गरेको छ । मंगलबार साँझ भएको दोस्रो सेमिफाइनल खेलमा १७ नं. वडालाई ३–२ गोल अन्तरले पराजित गर्दै १४ नं. वडा फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातमा नै विवाद भएपछि आधा घण्टा खेल अवरुद्ध […]

Uncategorized

पत्रकार महासंघ सुनसरीले सिडिओ कार्यालयमा बुझायो ध्यानाकर्षणपत्र

धरान: सञ्चारकर्मी तथा सञ्चारगृहमाथि भएको आक्रमणको घट्नाले असुरक्षित महसुस भएको भन्दै सुरक्षाको प्रत्याभूतिको माग सहित नेपाल पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षणपत्र बुझाएको छ ।महासंघ सुनसरीले सुनसरीले प्रजिअ मार्फत गृहमन्त्रालयलाई सुरक्षाको प्रत्याभूतिको मागसहित घटनामा दोषी उपर कारबाहीको मागसहित ध्यानकर्षणपत्र बुझाएको हो मंगलबार बुझाएको ध्यानाकर्षणपत्रमा महासंघ सुनसरीले राज्यको चौथो अंगलाई संबिधानमै प्रेस स्वतन्त्रता अभिव्यक्तिको […]

खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: १५ नं. वडा उपाधि नजिक, ५ नं. बाहिरीयो

धरान: २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडा उपाधि नजिक पुगेको छ । सोमबार बेलुकी धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ५ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । […]

कृषि

मुख्यमन्त्री हिक्मत कार्कीलाई जिफन्टको ज्ञापन

विराटनगर: चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो ।अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको भएपनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय […]

खेलकुद

सामाजिक कार्य गर्दै राईले मनाए जन्म दिन

धरान: जन्म दिनमा प्राय साथीभाइ सँग पार्टी खाने, रमाइलो गर्ने, घुम्न जाने प्रचलन छ । तर किशोर राईले भने दृष्टि विहिनलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउनु भएको छ । एन्फाका बरिष्ठ मानर्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा नेपाली काँग्रेस पार्टीको कोशी प्रदेश सदस्य राईले जन्मदिनको अवसरमा विद्मार्थीहरुलाई खाना र बिपन्न […]

धरान विशेष

पिण्डेश्वरमा १५ दिने रथोत्सव हुने

धरान: कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको श्रीपिण्डेश्वर बाबाधाम मन्दिरमा आइतबारदेखि १५ दिनेरथोत्सव कार्यक्रम आयोजना हुने भएको छ । परापूर्वकालमा यहाँ रुद्राक्षको जंगल रहेको स्थानमा देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेका थिए । देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख छ […]

व्यवसाय

वराहक्षेत्रका होटल तथा होमस्टे सञ्चालकलाई हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिम

वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरु लाई हस्पिटालिटी व्यवस्थापन सम्बन्धि तालिमको आयोजना गरेको छ । पर्यकीय क्षेत्रमा रहेका होटल , होमस्टे र नगरपालिकाका मुख्य बजारमा रहेका होटल व्यवसायीहरुलाइ सहभागी गराएर उक्त होटल तथा होमस्टे हस्पिटालिटी व्यवस्थापन तालिम आयोजना गरेको हो । चतरा स्थित चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाको सभाहलमा बुधवारदेखि सुरु तालिम शुक्रवारसम्म तिन दिनसम्म […]

अर्थ/ पर्यटन

छ घण्टाको जल यात्रा

रोहित कुलुङ चैत ११ गते दिउसोको ४ बजे मोबाईलको घण्टी बज्यो बिकास दाईले फोन गर्नु भएको रहेछ मैले फोन उठाए।म: दाइ नमस्कार!बिकास: भाइ भोलि तमोर र्‍याफ्टिङ जाने निधो भएको छ भाईको पनि नाम छ।मेरो भोलीको काम सम्झीएर एक्छिन घोतलीए…म: हुन्छ दाइ !भने,बेलुकाको लगभग ६ बजे फेरि फोन आयो, त्यो फोन प्रबिन दाईको थियो मैले फोन […]