व्यवसाय

धरानको माछाभौडीमा न्यू इयर फुड फेस्टिबल चैत्र २५ गतेदेखी सुरु हुदै

धरानमा ‘न्यू इयर फुड फेस्टिवल’ सोमबारदेखी सुरु हुने भएको छ । धरान बारट्रेनिङ एण्ड बारिस्टा एकेडेमी तथा डेली डोज क्याफेको संयुक्त आयोजनामा फेस्टिबल सुरु हुन लागेको हो । धरान-३ माछाभौडिस्थित डेली डोज क्याफे परिसरमा फेस्टिबल आउदो बैशाख ४ गतेसम्म सन्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फेस्टिबलमा बिभिन्न मौलिक खानाका परिकारहरुका […]

राजनिती

तरुण दल धरानको सभापतिमा राम तामाङ

धरान: नेपाली काँग्रेसको युवा दस्ता नेपाल दरुण दल धरान नगर कमिटीले पाचौ अधिवेशनबाट पुरानै कार्यसमितिका पदाधिकारीलाई चयन गरेको छ । धरान २ मा रहेको नेपाली काँग्रेस धरान नगर समितिको कार्यालयमा सम्पन्न अधिवेशनबाट का. सभापति राम तामाङलाई सभापतिमा चयन गरेको हो ।तामाङसहित विक्रम तामाङ उपाध्यक्ष र सचिव मनोहर श्रेष्ठलाई नै निरन्तता पाएका छन् । ३१ सदस्यीय […]

धरान विशेष

धरान १५ मा अर्गानिक सेनिटरी प्याड बनाउने तालिम सम्पन्न

धरान: स्थानीय तहले पछिल्लो समय महिला लक्षित कार्यक्रमलाई प्राथमिकता राखेका छन् । महिलालाई सीप मूलक तालिम दिएर आत्मनिर्भरमात्र हैन घरेलु उद्यमी बन्ने आधार स्थानीय सरकारले पुर्‍याउदै आएको छ ।पछिल्लो समय सुन्दा अत्यन्तै सामान्य लाग्ने तर महिलाका लागि अत्याश्यक सामाग्री बजारमा पाइने गुणस्तरहीन सेनिटरी प्याडको उत्पादन धरानबाटै गर्ने अभिप्रायले धरान उपमहनगरपालिका १५ नं. वडा समितिको बजेटबाट […]

शिक्षा

रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

धरान: रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ । मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बालवालिकाहरुले […]

धरान विशेष

धरानको शनि मन्दिरमा अत्याधिक भीड

धरान: धरान ८ तीनकुनेमा रहेको शनि मन्दिरमा भक्तजनहरुको विहानैदेखि घुइँचो लागेको छ । चैत्र महिनामा पर्ने शनिवार शनि मन्दिरमा गएर दर्शन र पूजाआजा गर्दा दशाग्रह हँटेर सुख प्राप्ति हुने जनविश्वास भएका कारण यस मन्दिरमा धरानबाट मात्र हैन कोशी प्रदेशका विभिन्न स्थानबाट यस मन्दिरमा दर्शन गर्न आउनेको भीड बढ्ने गरेको हो ।पछिल्लो समय शनिग्रह प्रति सर्वसाधारणको […]

अर्थ/ पर्यटन

कोशी प्रदेशको पर्यटन बर्षको तयारी पूरा, चैत्र २५ गते तीनजुरेमा उद्घाटन

कोशी प्रदेशले मनाउन लागेको पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।सुनसरीको इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार कार्यक्रमको उद्घाटन चैत २७ गते हुने छ ।कोशी प्रदेश पर्यटन […]

खेलकुद

गोधुलीको २५ औं संस्करण वडा नं. १४ को पोल्टामा

धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १४ ले १५ लार्ई ०–१ गोल गर्दै उपाधि उचालेको हो ।अत्यन्तै प्रतिष्पर्धात्मक सो खेलमा जित हात पारेसँगै वडा नं. १४ दुई पटकको विजेता बनेको छ । १४ लै यस अगाडि २१ औं संस्करणमा पनि उपाधि उचालेको थियो । १४ नंं. लागि खेलको इन्जुरी समयमा विवेक […]

समाज

ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान

धरानः नेपाली कांग्रेसले मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा धरानमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा कार्यक्रम गरेको हो ।पवित्र रमजान महिनाको समापनसंगै मनाइने ईद उल फित्र पर्व मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत […]

खेलकुद

गोधुलीकप: फाइनलमा धरान १४ र १५ भिड्दै आजको आकर्षण गायिका तृष्णा गुरुङ रहने

धरान: आज राती गोधुलीको २५ औं संस्करणमा उपाधिका लागि धरान वडा नं. १५ र १४ बीच भिडन्त हुदैछ । गोधुलीमा एक/एक पटक उपाधि जितिसकेका यी दुई बीचको फाइनल भिडन्त रोमाञ्चित हुने धराने दर्शकहरुले आंकलन गरेका छन् ।धरानको फुटबल खेलको जग बसाउने गोधुली रनिङ कपको २५ औ संस्करणमा आएर आयोजक गोधुली फुटबल क्लबले अर्को नयाँ जग […]

व्यवसाय

साँगुरीगढीमा प्राकृतिक जडिबुटीबाट साबुन बनाउने तालिम सम्पन्न

धरान: कोशी प्रदेशकै पर्यटकीय क्षेत्र सागुरीगढी गाउँपालिकामा प्राकृतिक जडीबुटीबाट साबुन बनाउने तालिमको समापन गरिएको छ ।चैत्र १५ देखि १९ गतेसम्म पाँच दिनसम्म चलेको तालिमको आयोजना साँगुरीगढी गाउँपालिकाले गरेको हो । गाउँपालिकाको वडा नं. ७ स्थित गोलखाँडी स्रोत भवनमा आयोजना गरिएको सो तालिमको सहजीरण सम्बृद्धि प्राकृतिक सावुन उद्योग धरान १५ की सञ्चालिका तथा महिला उद्यमी मनिता […]