राजनिती

नेबिसंघ सुनसरीद्वारा स्ववियुमा निर्वाचितहरुलाई सम्मान

धरान: नेपाल विद्मार्थी संघ सुनसरीले जिल्ला भरि नेबिसंघबाट गत चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्मार्थी युनियनको (स्ववियु) निर्वाचनमा निर्वाचित पदाधिकारी र कार्यसमिती सद्स्यहरुलाई बधाई साथै सम्मान गरेको छ। शुक्रबार धरान १५ मा रहेको होटल धरान किचनको सभाहलमा बधाई तथा शुभकामना र सम्मान कार्यक्रम आयोजना भएको थियो। सो कार्यक्रमको प्रमुख अथिती नेपाली काँग्रेसका केन्द्रीय सद्स्य […]

अपराध

जबरजस्ती करणी उद्योगमा बराक्षेत्र २ का भेषराज घिमिरे अदालतद्वारा दोषी ठहर

बराहक्षेत्र: जबरजस्ती करणी उद्योगमा २०८१ वैशाख ९ गते पक्राउ परी झुम्का कारागारमा पूर्वपक्षमा रहेका बराहक्षेत्र-२, पुनर्वास सुनसरी निवासी भेषराज घिमिरेलाई अन्तत: अदालतले दोषी ठहर गरेको छ । २०८२ बैशाख ११ गते जिल्ला अदालत सुनसरीले घिमिरेलाई दोषी ठहर गरेको हो ‌। घिमिरे बृहत्तर बराहक्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष, आदर्श मा.वि. बराहक्षेत्र-२, सुनसरी का भू.पू. सह-प्राध्यापक, शंकराचार्य […]

धरान विशेष

धरानमा शुरु भयो स्वरोजगार मेला: ५ सय भन्दा बढी युवालाई रोजगारी दिइने लक्ष्य

धरानमा पहिलो पटक रोजगार मेलाको आयोजना गरिएको छ। धरान उपमहानगरपालिकाको आयोजना, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य तथा सुनसरी उद्योग वाणिज्य संघको सहयोगमा युवा पुस्तालाई रोजगारी प्रदान गर्ने उद्देश्यले दुई दिने धरान रोजगार मेला २०८२ को आयोजना गरिएको हो । मेलाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको छ । स्वदेशमा रोजगारीको अभाव […]

समाज

अदालतमा मुद्धा फैसला नभई जग्गा विक्री गर्ने प्रपञ्च रचेको पीडित परिवारको आरोप

धरान १६ का रामप्रसाद राईले किर्ते गरी जग्गा आफ्नो नाममा पारेको भनि पीडितले जिल्ला अदालत सुनसरीमा मुद्धा हाले पनि जालझेल गरेर विक्री गर्न खोजेको भन्दै पीडित परिवारले सम्बन्धित निकायमा गुहार मागेका छन् । राईले धरान उपमहानगरपालिका वडा नं. १५ एभरेष्ट लाइनकी ७२ बर्षीया हर्कमाया लिम्बुको मोरङ जिल्लाको सुन्दर हरैचा दुलारीमा रहेका ८ कट्ठा २ धुर […]

धरान विशेष

युवा जनशक्तिलाई लक्षित गरी धरानमा स्वरोजगार मेलाको आयोजना

धरान: नेपाली युवाहरु रोजगारीको अभावमा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको बेला रोजगारीकै अवसर जुटाउन स्थानीय सरकार धरान उपमहनगरपालिकाले धरानमा २ दिने ‘धरान स्वरोजगार मेला २०८२’ को आयोजना गर्नेे भएको छ ।धरान उपमहानगरपालिकाको आयोजना, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा वैशाख ११ र १२ पब्लिक हाई स्कुलको खेल मैदानमा स्वरोजगार मेलाको आयोजना हुन लागेको हो ।नेपाल […]

महिला/बालबालिका

अनेमसंघ सुनसरीमा विणा खनाल

धरान: नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विणा दाहाल खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ। शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती […]

आर्थिक

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रादेशिक विकास बैंकको इजाजत प्राप्त

धरानमा मुख्य कार्यालय रहेको मितेरी विकास बैंकले आर्थिक रुपमा छलाङ मार्दै कार्यक्षेत्रको दायरा बढाएको छ ।१९ बर्ष अगाडि १ करोड ५८ लाखको चुक्ता पूजीबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैकको रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र गरेको मितेरीले आर्थिक छलाङ मार्दै पुन: दुई जिल्ला धनकुटा र उदयपुर थप गरी पाँच जिल्लामा कार्य संचालन गर्न सफल भएको […]

महिला/बालबालिका

मिसेस स्टेट २०२५ सिजन थ्रीको पहिलो अडिसन संपन्न

धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशि प्रदेशको पहिलो अडिसन शनिवार संपन्न भएको छ । गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएको छ । धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन संपन्न […]

खेलकुद

प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि को बिजय सुरुवात

धरानमा सुरु भएको प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि ले बिजय सुरुवात गरेको छ । धरान -१६ स्थित धरान रङशालामा आजबाट सुरु भएको पहिलो उदघाटन खेलमा धरान सिटी एफ सिले धरानलाई अर्को क्लब प्रगतीशील एफ सि लाई १-० गोलले पराजित गर्दै बिजय भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनी […]

शिक्षा

एस.ई.ई. स्पिकरको दोस्रो अडिसनबाट २३ जना सेमिफाइनलमा प्रवेश

धरान: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन्। र्‍याडिकल लाइट नेपाल प्रा.लि. धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्। सेमिफाइनलमा प्रवेश गर्ने […]