महिला/बालबालिका

मिसेस स्टेट २०२५ सिजन थ्री जेठ १७ मा हुने

डव्लु डव्लु जे (वुमन्स वर्थ ग्रुप) को आयोजनामा मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेश अयोजना हुने भएको छ ।गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुने शनिवार सरकल क्याफेमा अयोजित पत्रकार सम्मेलनमा आयोजक वुमन्स वर्थ ग्रुपले जनाएको छ । वैवाहिक जीवन […]

शिक्षा

पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छात्रवृत्ति बितरण सम्पन्न

धरान: पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९ द्धारा प्रदानगरीदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार नदिरा राई र फोनिक्स राईलाई प्रदान गरीएको छ । नदिरा कक्षा १ उर्तीण गरी कक्षा २ मा गएकाछन् भने फोनिक्स कक्षा २ उर्तीण गरी कक्षा ३ मा प्रवेश गरेका अनुशासित र जेहेन्दार विद्यार्थी हुन ।स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै […]

Uncategorized

एस.ई.ई.स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनौट

धरान: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१, सिजन-५ को शुक्रवार सम्पन्न पहिलो चरणको अडिसनबाट ३७ जना प्रतिष्पर्धीहरु छनौट भएका छन।-याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगितामा सहभागि ४८ जनामध्ये ३७ जना दोश्रो चरमा प्रबेश गरेका हुन। दोश्रो चरणमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समिक्षा पौडेल, लोटस […]

धरान विशेष

धरान १५ नम्बर वडा कार्यलयद्वारा महिलाहरुलाई उद्वघोषण तालिम

धरानका विभिन्न महिला समुहमा आवद्ध महिलाहरुको क्षमता बिकास गर्ने उदेश्यले दुई दिने प्रभावकारी उदघोषण कला तालिम सुरु भएको छ।संगम महिला समुह धरानको आयोजनामा धरान-९ आचार्य लाईन स्थीत गरिमा डान्स सेन्टरको हलमा आजबाट दुई दिने उदघोषण कला तालिम सुरु भएको हो।संगम महिला समुह धरानको अध्यक्ष रामकला राईको सभापतित्वमा भएको तालिमको उद्वाटन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका […]

शिक्षा

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानका प्रमुखलाई अनेरास्ववियुको ध्यानाकर्षण

धरान: अनेरास्ववियु केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार इकाई कमिटीले क्याम्पस प्रमुख प्राध्यापक बसन्त राईलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई दिइदै आएको पुरस्कार रकमलाई निरन्तरता दिन र पुस्ककालयलाई व्यवस्थित गर्दै परिक्षा अगाबै पुस्तक पाउने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो क्याम्पसमा अध्ययनरत ९ वटै फ्याकल्टिका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई यस अघि […]

खेलकुद

१० औ बास्केटवल ट्यालेन्ट हन्ट वैशाख ३ गते देखि सुरु

धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा यहि वैशाख ३ गते देखि १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ । बास्केकटवल खेल विकास तथा खेलाडी उत्पादन गर्ने उद्वेश्यले बास्केटवल संघले नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर […]

अर्थ/ पर्यटन

कोशी प्रदेश पर्यटन बर्ष २०८२ आर्थिक सम्बृद्धिमा कोशे ढुंगा सावित हुन्छ: प्रकाशमान सिंह

धरान: उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनका सवालमा ठूलो सम्भावना बोकेको प्रदेश भएकोले घोषणा गरेको पर्यटन बर्षले पर्यटन प्रवद्र्धनसँगै पर्यटक भित्र्याउने माध्यम बन्ने बताउनु भएको छ ।कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को उद्वटान गर्न टिमजे अन्तर्गतको तीनजुरे पुग्नु भएका मन्त्री सिहले पर्यटन बर्ष २०८२ ले मुलुकको अर्थतन्त्रलाई […]

अर्थ/ पर्यटन

चोऽलुङ पार्क कोशी प्रदेशकै पर्यटकीय गन्तव्य बन्दै

चोऽलुङ पार्क कोशी प्रदेशकै पर्यटकीय गन्तव्य बन्दैधरान: कोशी प्रदेशकै एक मात्र लाली गुराँसको राजधानी तीनजुरे, मिल्के र जल्जले )टिएमजे)को प्रवेशद्वारमा रहेको चोऽलुङ पार्क कोशी प्रदेशकै ४२ औं स्थानको गन्तव्य स्थल बनेको छ ।गराँसको राजधानी टिएमजे प्रवेश गर्ने तेह्रथुमको लाली गुराँस नगरपालिकाको बसन्तपुरमा बनेको यो पार्क लिम्बू सँस्कृतिलाई झल्काउने ढुंगैढुगाबाट बनेको पार्क हो । कोशी प्रदेश […]

आर्थिक

तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षरता सम्बन्धि एक दिने तालिम आइतबार सम्पन्न भएको छ।तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा कुमारी निरौलाको सभापतित्व तथा सिद्धिचरण नगरपालिका १ तलुवाका वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेको प्रमूख आतिथ्यतामा तालिम समपन्न भएको हो।साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय लहान सिराहको सहयोग र तलुवा महिला वहुउद्देश्यीय […]

व्यवसाय

व्यवसायलाई चलायमान बनाउन न्यु इयर फेस्टिबलको आयोजना

धरान: कोरोना संक्रमणपछि धरानको होटल व्यवसायीहरु सुस्ताउदै गएको अवस्थामा व्यवसायीहरुले नयाँ नयाँ सोचका साथ व्यवसायलाई चलायमान बनाउने काम गर्न थालेका छन् ।आर्थिक मन्दीले व्यवसाय नै संकटमा परेको बेला धरानको बारट्रेनिङ एण्ड वाटिस्टा एकाडेमी तथा डेली डोजले ‘न्यू इयर फुड फेस्टिवल’ को शुरुवात गरेको छ । सोमबार फेस्टिबलको उद्भघाटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र क्रिम बेघाले गर्नुभयो […]