समाज

शन्तिको कामनासहित धरानमा पनि २५६९ औ बुद्ध जयन्ती मनाइयो

धरान: शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९ औ बुद्ध जयन्ति आज देशभर मनाइएको छ । यसै क्रममा बौद्ध धर्मालम्बीहरुले धरानमा समेत बुद्ध जयन्ति मनाइएको छ ।शान्तिका अग्रदुत सिद्धार्थ गौतम (गौतम बुद्ध)को २५६९औँ जयन्ती बौद्ध धर्मालम्बीहरुले भव्यताका साथ मनाएका छन् । विश्व महत्व दिँदै आएको बुद्ध जयन्तिलाई बुद्ध जन्मेको देश नेपालले पनि विगतदेखि नै महत्वका साथ […]

समाज

भोजपुर सुनसरी सेवा समाजको अध्यक्षमा पुन: रेवतीरमण राई

धरान: भोजपुर सुनसरी सेवा समाजद्वारा शनिवार आयोजित १२ औं साधारण सभा तथा १४ औं अधिवेशनले रेवतीरमण राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।धरान–१८ स्थीत देबिथान संरक्षण तथा व्यवस्थापन समितिको सभाहलमा आयोजित अधिवेशनमा पुनः अध्यक्ष राईलाई सर्ब सहमत निर्वाचित भए ।यसैगरी उपाध्यक्षमा प्रतापसिंह राई, भीमा देबि राई, सचिव भुवनसिंह बस्नेत, सह–सचिव गोपीनाथ योगी, […]

राजनिती

पहिचानको मुद्धा दरिलो बनाउनकै लागि माओवादीले अभियान चलाएको हो–प्रचण्ड

धरान: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति, उत्पीडन समुदाय लगायतका उपेक्षामा परेका समुदायहरुको एजेण्डालाई बलियो बनाउन नसकेकै कारण अहिले त्यसलाई मजबुत बनाउन माओवादी केन्द्रले अभियान थालेको बताउनु भएको छ ।किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटनमा धरान आउनु भएका अध्यक्ष दाहालले धरानको भानुचौकमा आयोजित कार्यक्रममा […]

Uncategorized

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच बारेमा विद्मार्थीहरुलाई जानकारी दिए

धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार्थीहरुका लागि साकेला नाच र यसको महत्वका वारेमा विद्यार्थीहरुलाई जानकारी दिएको छ ।स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई श्यामचोकमा छुट्टै कार्यक्रमको आयोजना गरी सो विषयमा जानकारी दिएको हो ।स्कुलले आयोजना गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा सास्कृतिक अभियन्ता जनकऋषि राईले साकेला […]

शिक्षा

भगवती आधारभूत विद्यालय अझै सहयोगकै भरमा सञ्चालन हुदै

धरान: निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै पनि बृद्धि हुन सकेको छैन । सरकारले ल्याएको अध्यादेश तथा शिक्षा नीतिमा सामुदायिक विद्यालयको गुणस्तर बढाउने कुरा उल्ले्ख भए पनि कार्यान्वयन पक्ष भने फितलो हुदा सामुदायिक विद्यालयको अवस्था त्यस्तै रहेको छ । सहयोगकै भरमा सञ्चालन गनुपर्ने अवस्था यथावत छ ।गरिब तथा निम्न वर्ग भएका समुदायका बालबालिकारुलाई समेत […]

खेलकुद

बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थी र प्रशिक्षकलाई जर्सी प्रदान  

धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा संपन्न भइरहेको १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थी तथा प्रशिक्षकहरुलाई जर्सी प्रदान गरेको छ ।   धरान १६ स्थित धरान रंगशालमामा रहेको इन्डोर बास्केटवल कोर्टमा वुधवार विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको थियो । उनिहरुलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी […]

महिला/बालबालिका

मिसेस स्टेट २०२५: सहभागि प्रतिश्पर्धि र अभिभावक संग भेटघाट तथा अन्तरक्रिया

धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको विषयमा सहभागि प्रतिश्पर्धिहरुको अभिभावकहरु संग भेटघाट तथा अन्तरक्रिया गरेका छन ।  आयोजक डव्लु डव्लु जिले सोमवार धरान ९ स्थित वगैचा रेष्टुरेन्टमा प्यारेन्ट्स मिट कार्यक्रमको आयोजना गरि सहभागि र उनिहरुको अभिभावकहरु संग अन्तक्रिया गरेका […]

समाज

धरान १७ समाज हङकङका अध्यक्ष मधु चाम्लिङलाई सम्मान

धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङलाई धरान उपमहानगरपालिका  वडा न. १७ कार्यलयले स्वागत तथा सम्मान गरेको छ ।कार्यलयले आइतवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष चाम्लिङलाई सम्मान गरेका हुन । वडा कार्यलयल परिवारले चाम्लिङलाई खदा ओडाएर मायाको चिनोको रुपमा खुकुरी प्रदान गरेको छ ।  धरान १७ निवासि चाम्लिङ केहि दिन अघि विदामा नेपाल आएका हुन […]

स्वास्थ्य/जिवनशैली

अन्तराष्ट्रीय नर्सिङ दिवसको पूर्व सन्ध्यामा धरानमा वडावडामा चेकजाँचसँग सचेतना कार्यक्रम

धरान: प्रत्येक बर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवस मे १२ तारिखको दिन मनाइन्छ । तर धरानमा भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स तथा स्वास्थ्यको क्षेत्रका काम गर्ने मिड्सन कोशी प्रदेशको सहकार्यमा वडा वडामा सचेतना कार्यक्रमको आयोजनालाई तिब्रता दिएको छ ।सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ […]

समाज

दर्शनका लागि आउने भक्तजनका लागि थप सुविधा प्रदान गर्न समितिलाई सुझाव

धरान: शनि मन्दिरप्रतिको आस्था सर्वसाधारणप्रति बढ्दै गएकोले यहाँ आउने भक्तजनहरुको सुविधालाई मन्दिर व्यवस्थापन पक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।श्री महांकल शनिदेव मन्दिर सञ्चालक समितिको २३ औं साधारणसभामा सहभागीहरुले यस्तो बताएका हुन् ।धरान १२ गीत मन्दिरमा आयोजित साधारणसभामा धरानका जनप्रतिनिधि, सर्वसाधारण, विशिष्ट व्यक्तित्व तथा समितिमा आवद्ध रहेकाहरुले शनि मन्दिरमा आउने भक्तजनहरुको सुविधालाई बढी प्राथमिकतामा […]