मिसेस स्टेट २०२५ का प्रतिस्पर्धीहरू प्रशिक्षणमा व्यस्त
सुनसरी, ४ जेठ – विवाहित महिलाहरूको क्षमता अभिवृद्धि तथा प्रस्तुतिको उद्देश्यले आयोजना गरिएको मिसेस स्टेट २०२५, कोशी प्रदेश सिजन थ्री का प्रतिस्पर्धीहरू हाल प्रशिक्षणमा व्यस्त छन्। वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा यही जेष्ठ १५ गते धरानमा हुने ग्रान्ड फिनालेको तयारीस्वरूप प्रतियोगीहरूलाई विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। प्रतियोगीहरूलाई मिसेस स्टेटका कोरियोग्राफर डीजे ललित राईले स्टेज प्रस्तुति […]









