कृषि

मकैमा फौजी किरा: किसान चिन्तित

धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै लगेको छ । तर कृषकले लगाएको बालीमा किराको प्रकोप लाग्दा समेत प्रकोप नियन्त्रणका लागि कसैले गम्भीरतापूर्वक नलिदा कृषकहरु मारमा परेका छन् ।धरान उपमहनगरपालिका वडा नं. ६ का किसान विगतका बर्षहरु झै यस बर्ष पनि मकै बारीमा लाग्ने फौजी कीराका […]

समाज

सुदूरपूर्वका राई सुदूरपश्चिममा सम्मानित

धनगढी: सुदूरपर्व धरानका भीमज्वाला राईलाई सुदूरपश्चिम धनगढीमा सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राईलाई गतिशील नेताका रुपमा बुधबार धनगढीमा सम्मान गरिएको हो ।श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसंगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरुको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई धनगढीको […]

राजनिती

भ्रष्टाचार गर्ने जोकोहीले पनि कारबाहीको भागीदार बन्नुपर्छ–महामन्त्री थापा

धरान: भिजिट भिषा प्रकरणमा मुछीएका गृहमन्त्री रमेश लेखकले बुधबार काठमाण्डौमा सञ्चारकर्मीहरुसँग आफू निर्दोष भएकोले राजीनामा नदिने अडान राख्दै आएको बेला यता आफ्नै पार्टीका महामन्त्री गगन थापाले दोषी जोकोही भएपनि उन्मुक्ति पाउनु नहुने धारणा राख्नु भएको छ । नेपाल सरकारका पूर्व मन्त्री समेत रहनु भएका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको छानविन शुरु गरेको बताउदै छानविन […]

सहित्य/सिर्जना

पत्रकारिता पेशा संकटमा पर्दै गएको बिषयमा चिन्त व्यक्त

धरान: पछिल्लो समय पत्रकारिता क्षेत्र संकटमा पर्दै गएको सञ्चारकर्मीहरुले धारणा राखेका छन् । नेपाल प्रेस युनियनको ३४ औ स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरि पश्चात कोणसभालाई सम्बोधन गर्ने सञ्चारर्कीहरुले यस्तो धारणा राखेका हुन् ।नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा इटहरीमा भएको प्रभातफेरि पश्चात बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारितामा लागेकाहरुले […]

राजनिती

गगन कुमार थापा जेष्ठ १४ गते धरान आउने

धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा महामन्त्री गगन कुमार थापा आउने भएका छन् । धरान १७ स्थित साकेला पार्कमा हुन लागेको कार्यक्रममा महामन्त्री थापा लगायत अन्य नेताहरूले सहभागिता जनाउने भएका हुन् ।  पछिल्लो समय वडा स्तरदेखि नै सक्रिय रहँदै आएको धरान काँग्रेसले केन्द्रीय नेतृत्वको उपस्थितिमा बारम्बार कार्यक्रम गरिरहेको […]

शिक्षा

नेबिसंघद्वारा महेन्द्र क्याम्पस धरानमा छात्रा समिती गठन

धरान: नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले स्मिति राईको अध्यक्षमा २१ सद्स्य छात्रा समिति गठन गरेको छ।आज सोमबार क्याम्पसमा आयोजित कार्यक्रमबाट उपाध्यक्ष डेनिसा राई, सचिब देवानि राई, सह सचिब समीक्षा राई, कोषाध्यक्षमा उपमा कुलुङ्ग चयन भएका छन। छात्रा समिती गठन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधि सांसद मीना […]

व्यवसाय

सामाजिक सुरक्षा कार्यान्वयन बारे कार्यशालाकोषमा सूचिकरण गर्न व्यवसायीहरुको प्रतिवद्धता

धनगढी: सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले लगानी र श्रम बजारमा उत्पन्न तरलताकाबीच सामाजिक सुरक्षा कार्यान्वयन अनिवार्य बनेको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विषयका विज्ञ मार्फत परिवर्तित सार्वजनिक यातायात क्षेत्र चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यशाला प्रशिक्षण गरेको छ ।आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सितार होटलमा आयोजित कार्यशालामा प्रदेशभरीका १ […]

शिक्षा

हिविस्कस वोडिङ स्कुलको बाल क्लव अध्यक्षमा उदाश निर्वाचित

धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ को विद्यार्थीको निर्वाचनले बाल क्लवको अध्यक्षमा आस्था उदाशलाई निर्वाचित गरेको छ। शुक्रवार सम्पन्न निर्वाचनले उदाशलाई निर्वाचित गरेको हो । त्यसैगरी क्लवको उपाध्यक्षमा प्रज्ञान राईलाई निर्वाचित गरेको छ । सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस समिक्षा राई, जेशा जवेगु र विकल्प तामाङ, कार्यक्रम संयोजक सिदार्थ श्रेष्ठ र हाजिरी जवाफ संयोजक आदित्य […]

धरान विशेष

धरानका मासु पसलहरु अव्यवस्थित मापदण्डविपरीत सञ्चालनमा

धरान: धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवाला पक्षसँग समन्वय गरेर आज धरानका मासु पसलहरुमा अनुगमन गरेको छ ।अनुगमनका क्रममा अनुगमनकर्ताहरुले विगतकै जस्तो लापारबाही ढंगबाट मासु पसल सञ्चालन गरेको पाइएको थियो । पटक पटक अनुगमन गर्दा पनि व्यपस्थित मासु पसल सञ्चालनमा कसैले ध्यान दिएको पाइएको थिएन ।विभिन्न समयमा अनुगमन गर्ने अख्तियारी पाएको निकायले बजार अनुगमन गरे […]

धरान विशेष

धरान ४ सधै विकासमा पछाडि

धरान: साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ । यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।धरान उपमहनगरपालिका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको […]