क्यान्सर पिडित पत्रकार कविन्द्र शेर्मालाई लिम्बु पत्रकार संघ सुनसरीद्धारा आर्थिक सहयोग
धरान: क्यान्सर रोगबाट ग्रसित पाँचथरका अग्रज पत्रकार कविन्द्र शेर्माको उपचारका लागी लिम्बु पत्रकार संघ सुनसरीले २६ हजार १ सय ६१ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।आज मंगलबार किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा पत्रकारहरुको उपस्थीतीमा लिम्बु पत्रकार संघ सुनसरीले क्यान्सर पीडित पत्रकार शेर्मा उपचारको लागि आर्थिक संकलन समितीको संयोजक निलिफा सुब्बालाई सहयोग रकम हस्तान्तरण गरेका हो […]









