स्वास्थ्य/जिवनशैली

धरानमा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

धरान: आज शुक्रबार पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, ज्ञानचक्षु मार्ग, धरान–१५ मा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम डा. अरुण कुमार सिंहको संयोजनमा आयोजना गरिएको थियो भने कार्यक्रम निर्देशक मो. असरारुल अंसारी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डाईबेटिज स्टुडेन्ट्स विङ को विशेष सहयोग रहेको थियो। दिउँसो २ बजेदेखि ५ बजेसम्म […]

अर्थ/ पर्यटन

पर्यटक जनशक्ति उत्पादन गर्न धरानमा ५ दिने पर्यट्न प्रशिक्षक तालिम सुरु

धरान: धरानमा पर्यटन प्रवर्द्धन तथा पर्यटन  जनशक्ति उत्पादन गर्न  ५ दिने पर्यटन साक्षरता प्रशिक्षण तालिम बिहीवार देखि सुरु भएको छ ।पर्यटन कार्यालय धरानको आयोजनामा भएको तालिम दुई दिन धरान र तीन दिन धनकुटाको डाँडाबजारमा तालिम आयोजना  गरिने प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताए ।तालिममा कोशी प्रदेशभरिका ३० जना प्रशिक्षार्थी सहभागी छन् । […]

शिक्षा

प्राईम भिजन कलेजमा ३ दिने ‘फुड फेस्टिबल’ २९ गतेबाट सुरु

धरानः प्राईम भिजन कलेजको आयोजनामा बिहिवार देखि ३ दिने ‘फुड फेस्टिबल ’ सुरु भएको छ । फेस्टिभल धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको परिसरमा ३१ गते सम्म सञ्चालन हुनेछ ।फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भै रहेको छ । फेस्टिबलमा ९ वटा स्टलहरू रहने कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।व्यवसायीक रूपमा दक्ष जनशक्ति […]

समाज

व्रिज इन्टरनेशनल कन्सलटेन्सि द्धारा ६ युवा सम्मानित

धरान ९ पुतलि लाइनमा रहेको व्रिज इन्टरनेशनल कन्सलटेन्सिले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै धरानका छ जना युवाहरुलाई सम्मान गरेको छ । व्रिज कन्सलटेन्सिले विहिवार आयोजित स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसर पारेर सम्मान गरेका थिए । व्रिजले बास्केटवल खेल क्षेत्रमा विशेष योगदान पुर्याए वापत बास्केटवल खेलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, ग्रास रुट वाट फुटवल […]

धरान विशेष

विपीमा चाडो उपकुलपति नियुक्ति गर्न कुलपतिलाई ध्यानाकर्षण पत्र

धरानः विपी अध्ययन प्रतिष्ठान, सुनसरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गर्न आग्रह गरेको छ ।विपी अध्ययन प्रतिष्ठान, सुनसरीका अध्यक्ष बिकास आर्चायले चाडो भन्दा चाडो उपकुलपति नियुक्ती गर्न कुलपतिलाई जेठ २८ गते बुधबार ध्यानाकर्षण पत्र पठाएको हो ।विगत दुई महिनादेखि उपकुलपतिविहीन भएका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र […]

शिक्षा

ब्रिज ईन्टरनेशनलको १२ शाखा धरानमा

धरान: धरानमा बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुका लागि शैक्षिक परामर्शदाता ब्रिज ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको १२ औँ शाखा धरानमा आज बुधबार देखी सुरु भएको छ ।शाखा धरान ९ स्थित पुतलीलाईनमा स्थापना गरिएको छ । शाखा आज देखि विधिवत् रूपमा कार्यालय उद्घाटन गरी सेवा सञ्चालन गरेको हो ।बिज्र ईन्टरनेशनलको संसारभर १६ भन्दा बढी देशहरूमा शाखा रहेको […]

महिला/बालबालिका

महिलालाई कानुन सम्बन्धी जानकारी गराउन प्रशिक्षण

धरान: नेपालको संविधानमा महिलालाई धेरै अधिकार प्रदान गरेको छ । महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई समेत समेटेर संविधान निर्माण भएपनि धेरै महिलाहरुलाई कानुनी प्रावधान नै थाहा छैन । जसले गर्दा महिलाले संविधानमा उल्लेख भएका कानुनी प्रावधानको उपयोग गर्न पाएका छैनन । यसैलाई मध्यनजर गरी धरानमा महिला लक्षित प्रशासकीय एवम् कानुन सम्बन्धी एक दिने प्रशिक्षण […]

स्वास्थ्य/जिवनशैली

लामखुटेको टोकाइबाट बच्न झुल वितरण

धरान: क्लोथ फाउन्डेशन नेपाल धरानले विपन्न परिवारलाई झुल र आवश्यक पर्ने लत्तकपडा वितरण गरेको छ ।गर्मी अत्याधिक बढेसँगै लामखुट्टेको प्रकोप समेत बढिरहेको बेला त्यसैलाई मध्यनजर गरी हाल वेल्जियममा कार्यरत धरान १५ निवासी पूर्णा कटुवालको सहयोगमा फाउन्डेशनले सहयोग गरेको हो ।पिछडिएका तथा निम्न आय स्रोत भएकाहरुलाई लक्षित गरी क्लोट फाउन्डेशन धरानले धरान ५ किराँतचोकका ज्येष्ठ नागरिकहरुलाई […]

खेलकुद

बास्केट बलको उर्वरभूमि धरानमा कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने

धरान: मोफसलमै सबैभन्दा बढी बास्केट बल प्रतियोगिता हुने धरानमा कोशी प्रदेशस्तरीय बास्केट बल प्रतियोगिताको आयोजना हुने भएको छ । बास्केट बलकै उर्वरभूमि धरानलाई परिचित गराउदै राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिनका लागि आगामी असार ५ गतदेखि ८ गतेसम्म प्रतियोगिताको आयोजना हुन लागेको हो ।बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश […]

खेलकुद

धरान व्याडमिन्टन ग्रुपको कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता: उपाधी बस्नेत र कार्कीलाई

धरानः कोशी प्रदेश व्याडमिन्टन प्रतियोगीताको मेन्स डबल ‘बि’ लेभल विजेताको उपाधी संयोग बस्नेत र सगुन कार्कीको जोडीले जुमेका छन । धरान व्याडमिन्टन ग्रुपको आयोजनामा शनिवार र आइतवार भएको प्रतियोगीतामा संयोग÷सुमनको जोडीले हिमाल श्रेष्ठ र सुशिल श्रेष्ठको जोडीलाई २१–९ र २१–१६ अङ्कले पराजित गर्दै उपाधि चुमेका हुन । धरान–१३ अमर बहुउद्देश्यीय कभर्ड हलमा भएको समापन समारोहमा […]