युथहरुमा भाइचारा बढाउन चिया हवमा ओपन माइक कविता वाचन
धरान: युथहरुमा आपसि भाइचारा बढाउन तथा उनिहरुमा भएको आइडिया सेयर गर्ने उद्धेश्यले फेसवुक पेज धरान बुजले शनिवार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।प्राय कलेजका विद्यार्थी तथा टिन एजरहरुको जमघट हुने वगैचा चोक स्थित चिया हवमा आयोजना गरिएको ओपन माइकमा २० जना युथहरुले कविता वाचन गरेका छन । यस अघि इ–स्पोटर्स प्रतियोगिताको आयोजना […]









