खेलकुद

कोशी प्रदेश फुटबल संघको आगामी बर्षको अनुमानित बजेट सार्वजनिक

धरान: कोशी प्रदेश फुटबल संघले आफ्नो आगामी आर्थिक बर्ष २०८२/०८३ को अनुमानित नीति तथा बजेट सार्वजनिक गरेको छ ।  धरान १७ एन्फा टेक्निकल सेन्टरस्थित संघको कार्यालयमा शनिबार एन्फा रेफ्री कोर्ष क्याटोगरी ४ प्रशिक्षणको उद्घाटन समारोहमा अनुमानित बजेट पनि सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि एवं कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र […]

धरान विशेष

मौसमी अनुगमन निस्प्रभावि: व्यवसायीहरुले गरेको प्रद्धिबद्धता अनुगमन पश्चात कर्यान्वयन गर्दैनन्

धरान: व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन ।स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा […]

व्यवसाय

यातायात ऐन बारे बसपार्कमा अन्तरक्रिया

काठमाण्डौं: सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असर बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ । बिहिबार भक्तपुरको ब्रह्मायणी बसपार्क च्यामासिं र बुढानिलकण्ठ बसपार्कमा चालक, परिचालकसंग संगठनका नेताहरुले भेटघाट गरी ऐनमा भएको व्यवस्था र संगठनले प्रस्तुत गर्ने सुझावका विषयमा अन्तरक्रिया गरेको […]

मनोरञ्जन समाचार

नृत्य निर्देशक संघ (डिडान) सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

धरान: नृत्य निर्देशक संघ (डिडान) नेपाल, सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।सुनसरी जिल्लामा रहेर नृत्य निर्देशन पेशामा आवद्ध नृत्य निर्देशकहरुको पेशागत सुरक्षा तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले स्थापित उक्त नृत्य निर्देशक संघ सुनसरीको अध्यक्ष मणिकुमार लिम्बुको सभापतित्व र संघको कोशी प्रदेश समिति अध्यक्ष राजु बस्नेतको प्रमुख आतिथ्यमा (बुधबार) धरान-१२ स्थीत सिङ्कईन डान्स स्टुडियोमा […]

मनोरञ्जन समाचार

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक

काठमाडौ: असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् । जरसिंह […]

शिक्षा

धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल गुणस्तरीय शिक्षामा केन्द्रित

धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित धरान आदर्श सेकेण्डरी बोर्डिङ स्कुल यो क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालयको रूपमा परिचित छ। स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा केन्द्रित यस स्कुलले थुप्रै सफल विद्यार्थी उत्पादन गर्दै आएको छ।शैक्षिक अनुशासन, योग्य शिक्षक टोली, र आधुनिक पठनपाठन पद्धतिले धरान आदर्श बोर्डिङ स्कुललाई यहाँको शैक्षिक इतिहासमा एक महत्वपूर्ण स्थान दिलाएको छ। […]

अपराध

धरान प्रहरीले बालिकामाथि यौन दुर्व्यबहार गर्ने आरोपित सहित कट्टी प्रहार गर्ने पक्राउ

धरान प्रहरीले विभिन्न अपराधमा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै घट्ना संलग्नहरुलाई सार्वजनिक गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहार, वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना र तीन महिना […]

खेलकुद

धरानमा क्लब स्तरीय फुटबल प्रतियोगिता हुने

धरानमा खेलकुदका गतिविधिहरु धेरै हुने गरेका छन् । यहाँ व्याडमिन्टन, टेबुलटेनिस, सितेरियो कराते, बडिविल्डिङ फुटबल लगायतका दर्जनौ खेलकुद प्रतियोगिता हुने गरेका छन् । यसैवीच धरान १७ का युवाहरुको क्लब धरान सिटी फुटबल क्लब प्रालिले धरानमा रहेका क्लबहरुलाई समेटेर प्रतियोगिताको आयोजना गर्न लागेको छ ।क्बले आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म क्लब स्तरीय प्रतियोगिता आयोजना […]

अपराध

बालिकालाई यौन दुर्ब्यबहार गर्न खोज्न्नेलाई कार्बाहीको माग

धरान: धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले चलाएको श्रमदानमा धरान १६ नौलो बस्तीकी एक बालिकालाई यौन दुर्ब्यबहार गरेको विषयमा धरान बाल सञ्जालले दोषीमाथि कारबाही गर्न माग गर्दै इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालाई ध्ध्यानाषर्षणपत्र बुझाएकोे छ ।गत वैसाख १७ गते बुधबार श्रम गरेकै समयमा धरान १७ का ५५/६० बर्षका एक व्यक्तिले धरान १६ नौलो बस्तीकी बालिकामाथि बलात्कारको […]

शिक्षा

प्राइमभिजन कलेज होटल म्यानेजमेन्ट नेपालको शीर्ष १० स्थानमा पर्न सफल

धरान: प्राइम भिजन धरान हालै एशियन एजुकेशन रिभ्यू, बेंगलोर ( भारत) द्वारा गरिएको सर्वेक्षणमा “नेपालको शीर्ष १० होटल व्यवस्थापन कलेज” को सूचीमा पर्न सफल भएको छ । ।सर्वेक्षणमा नेपालभरिका होटल व्यवस्थापन कलेजहरूबाट १० कलेजहरू चयन गरिएकोमा कोशी प्रदेशको धरानमा सञ्चालित प्राइभिजन पर्न सफल भएको छ भने सुदूरपश्चिमाञ्चल एकाडेमी समेत समावेश गरिएको जनाइएको छ ।एशियन एजुकेशन […]