धरानको पब्लिक स्कुलमा विद्यार्थीहरुको आकर्षण बढ्दै
धरान: सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर छैन भन्ने भ्रमलाई धरान १२ स्थित पब्लिक माविले तोडेको छ । यो विद्यालयको शैक्षिक गुणस्तर अब्बल भएकै कारण नीजि विद्यालय छोडेर धरानका मात्र हैन पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी विभिन्न संकायमा अध्ययन गर्न तछाडमछाड गरेको दृश्यले पनि प्रष्ट पारेको छ ।एसइई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । एसइई परीक्षा दिएर पासआउट […]









