खेलकुद

चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल श्रावण १५ गते देखि

 धरान: डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ ।       प्रतियोगीता यहि श्रावण १५ गते देखि १९ गते सम्म हुने सोमवार डिपो स्कुलको हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ ।    प्रतियोगितामा झापा, […]

धरान विशेष

धरानेहरु बीमा बोर्डको विरुद्धमा चरणबद्ध आन्दोलनमा होमियो

धरान: स्वास्थ्य बीमा बोर्डले पछिल्लो समय गरेको निर्णयप्रति धरानेहरु आक्रोसित बनेका छन् । बोर्डले सरकारी अस्पताललाई प्रथम सेवा केन्द्रको रुपमा लिदै बीपी प्रतिष्ठानजस्तो ठूलो अस्पताललाई रेफरल सेन्टरको रुपमा लिने निर्णय गर्दै साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेसँगै धरानका राजनीतिक दल, नागरिक समाज आक्रोसित बन्दै आन्दोलित समेत बनेका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या […]

धरान विशेष

प्रतिष्ठानलाई बीमा बोर्डले रेफरल सेन्टर मात्र बनाएकोमा विभिन्न राजनीतिक दलको आपति

धरान: नेपालकै प्रख्यात अस्पतालको रुपमा परिचित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले रेफरल सेन्टरको रुपमा मात्र मान्यता दिएकोप्रति धरानका राजनीतिक दलहरुले आपत्ति जनाउदै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।उनीहरुले जनताले पाउने संवैधानिक मौलिक अधिकार स्वास्थ्यजस्तो संवेदनशील कुरालाई जनताको मौलिक हकको खेलबार्ड गर्ने काम गरेकोप्रति खेद प्रकट गर्दै निर्णय तत्काल सच्याउन […]

व्यवसाय

म १८ वर्ष अघि देखि व्यवसायीहरूको पिर मर्कासँग जोडिँदै आएको छु: गोपाल श्रेष्ठ

सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन गर्न असार ३० गते निर्वाचन हुदैछ । निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ २०६४-२०६६ सम्म अशोक ताम्राकार अध्यक्ष हुँदा सुनसरी उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्य थिए ।  त्यसयता सङ्घको विभिन्न जिम्मेवारीमा योगदान दिइरहेका छन् । उनी २०६६-२०६९ सम्म अध्यक्ष मोहनकाजी शाक्य सङ्घको उद्योग सचिव, २०६९-२०७२ सम्म अध्यक्ष सरोज […]

स्वास्थ्य/जिवनशैली

बिपी अध्ययन प्रतिष्ठान सुनसरीद्वारा विमा बोर्डको निर्णय सच्याउन माग

धरान: बिपी अध्ययन प्रतिष्ठान सुनसरीले विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा बोर्डले केवल ‘रेफरल सेवा केन्द्र’ को रूपमा मात्र मान्यता दिइएको प्रति आपती जनाएको छ।आज विज्ञप्तीमा भनिएको छ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै एक प्रमुख शैक्षिक तथा स्वास्थ्य सेवा प्रदायक संस्था भएकोले यसले पूर्वी नेपालका लाखौं नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान […]

धरान विशेष

प्रतिष्ठानलाई स्वास्थ्य बीमा बोर्डले लिएको रेफरल सेन्टरको निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

धरान: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बीमा बोर्डले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननलाई नेपाल सरकार, स्वास्थ्य विमा वोर्डले यही आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि रिफरल सेन्टरको रुपमा कायम गरेपछि विमाबाट सेवा लिने सेवाग्राही मारमा परेको भन्दै धरानका राजनीतिक दल, नागरिक समाजहरुले विगतकै जस्तो प्रथम सेवा केन्द्रको रुपमा मान्यता दिन माग […]

आर्थिक

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन मतदाता आफ्नो पक्षमा तान्ने होडबाजी

धरान: व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ सालमा व्यापार प्रवद्र्धन समितिको नाममा खुलेको र बि. स. २०२० सालदेखि सुनसरी उद्योग वाणिज्य संघको रुपमा विधिवत रुपमा दर्ता भई नियमित सञ्चालनमा आएको संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को प्रदान गरेको छ ।अध्यक्षका दुई उम्मेदवार गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । उनीहरुले […]

धरान विशेष

लागु औषध बारे सचेतना गर्न धरान ८ मा संयन्त्र गठन

धरान: लागु औषध दुर्व्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख […]

धरान विशेष

मेयर साम्पाङले समन्वय नगरी च्यानलिङको काम गर्दा विवाद: पत्रकार माथी दुर्व्यबहार

धरान: निर्वाचन जितेसँगै समन्वयको भूमिकामा शून्य रहेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको एकल निर्णयले थालिएका नगरका कामहरु काम शुरु हुन साथ विवादित हुने गरेको छ । केही समय अगाडि धरान १६ मा निर्माण हुदै गरेको प्रहरी चौकी नबनाउन रोक लगाएको विषय, धरान १३ मा तार जाली लगाउने विषयमा भएको विवाद लगायतका नगरभित्रका यस्ता अनगिन्ती कामहरुमा […]

धरान विशेष

यस बर्षको बोलबमलाई व्यवस्थित गर्न पूर्व सन्ध्यामा छलफल

धरान: साउन महिनाा धरानको पिण्डेश्वर धाममा लाग्ने बोलबम मेलाको विषयमा बोलबमको पूर्व सन्ध्यामा बोलबमलाई व्यवस्थित बनाउन सरोकारवालाहरुबीच छलफल भएको छ । त्यसबेला हुने भक्तजनहरुको असुविधालाई ध्यानमा राखेर यस बर्ष व्यवस्थित, सुरक्षित ढंगबाट जल चढाउन सहज होस् भन्ने अभिप्रयाले सरोकारवालाबीच छलफल शुरु भएको हो।धार्मिक महत्व बोकेको यस बर्ष प्रत्येक बर्ष साउन महिनाको आइतबार सुनसरीको चतरामा रहेको […]