धरान विशेष

गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२५’ सीजन ५ को सहभागीहरुलाई तालिम

धरान: गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२५’ सीजन ५ को सहभागीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।बालबालिकाहरुको प्रतिभा अडिशन मार्फत पहिचान गरि, उचित तालिम प्रदान गरि तालिमको माध्यमबाट अझै प्रतिभा निखार्ने क्षमता अभिवृद्धि गर्ने र उनीहरूको ती प्रतिभा प्रस्तुत गर्न मन्च प्रदान गर्ने उदेश्यले आयोजित उक्त “चिल्ड्रेन ट्यालेन्ट हन्ट – २०२५” मा धरानका विभिन्न […]

खेलकुद

धरान लेडिज फुटबल क्लबलाई मदन भण्डारी कपको उपाधि

धरान रङ्गशालामा जारी प्रथम अन्तर क्लब मदन भण्डारी कप महिला फुटबलको पहिलो संस्करणको उपाधि धरान लेडिज फुटबल क्लबले चुमेको छ ।रङ्गशालामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा धरान लेडिज फुटबल क्लबले फेयर फुटबल क्लबलाई २–० गोलले हराउदै उपाधि हात पारेको हो ।निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको २७ औ मिनेटमा लेडिज क्लबकी सुनिता राईले पहिलो गोल […]

धरान विशेष

वीपी प्रतिष्ठानलाई छाता ऐनमा लानु हुँदैन: काङ्ग्रेस सभापति शेरबहादुर देउ

काठमाण्डौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन बाटा अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने नेपाली काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । काठमाण्डौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताउनु भएको हो ।वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको […]

खेलकुद

दोसो एम्स एसईई रनमा छात्रातर्फ टिका र छात्रतर्फ अप्सु प्रथम

धरान: दोस्रो एम्स एसईई ६ के रनमा छात्र तर्फ अप्सु आङ्देङ्बे र छात्रातर्फ टिका लिम्बु प्रथम भएका छन् । धरान १२ स्थित एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आज शनिबार आयोजना गरेको रनमा अप्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३० मिनेट ५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ […]

धरान विशेष

प्रधानमन्त्री ओली भने वीपी प्रतिष्ठानलाई छाता ऐनमा समेट्न नहुने पक्षमा छु

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने चाहेको थिए । ठयाक्कै तपाईहरुले पनि सहि बिषयबस्तु लिएर आउनु भयो भन्दै उनले भने ‘मैल चाहेको विषय पनि त्यहि थियो ।शुक्रबार धरानबाट गएका सर्वदलीय टोलीसंग भेटघाट गर्दै प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन माग गरेका थिएप्रधानमन्त्री […]

Uncategorized

एफ.टि.एल. द्वारा दनुवार समुदायकी भिम मायालाई नगद पुरस्कार

एफ.टि.एल. द्वारा दनुवार समुदायकी भिम मायालाई नगद पुरस्कारधरान: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले अनुसार अल्पसंख्यक दनुवार समुदायबाट प्रतिनिधित्व गर्दै आमाबुवा दुवै नभएकी भिम माया दनुवार एस.ई.ई.आइडलको फाइनलमा पुग्न सफल भएकी छिन्। जीवनका कठिन संघर्षबीच पनि कलालाई निरन्तरता दिएकी भिम मायालाई एफ.टि.एल. अनलाइन टिभीको तर्फबाट उच्च शिक्षामा थोरै भए पनि सहयोग होस् भन्ने […]

धरान विशेष

छाता ऐनमा वीपी प्रतिष्ठान पर्दैन: पूर्व स्वास्थ्य मन्त्री थापा

काठमाण्डौं: नेपाली काङ्ग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘छाता ऐन’भित्र नपर्ने बताएका छन ।महामन्त्री थापाले एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन नयाँ स्वास्थ्य प्रतिष्ठानहरुलाई समेट्नका लागि परिकल्पना गरिएको पुरानो परिकल्पना भएकाले विपी प्रतिष्ठान छाता ऐन भित्र नपर्ने बताए ।थापालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग […]

खेलकुद

दोस्रो एम्स एसइई ६ के रन प्रतियोगिता हुने

धरान : एम्स क्रियटिभ ग्रुपको आयोजनामा यही असार १४ गते शनिवार दोस्रो एम्स एसइई दौड प्रतियोगिता हुने भएको छ। एम्स एसइई रन ६ किलोमिटर आयोजना गर्न लागिएको आयोजक एम्स क्रीयटिभ ग्रुपले जानकारी दिए । विद्यार्थीहरू बिच भाइचारा बढाउन, खेलकुदको शहरको रूपमा परिचित धरानलाई शिक्षा र खेलकुदको माध्यमबाट थप प्रोत्साहित गर्न दौड प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको […]

सहित्य/सिर्जना

राष्ट्रिय कविता महोत्सव २०८२ः सुनसरीका कवि शमूएल पुरस्कारका लागि १० सर्वोत्कृष्टमा छनोट

धरान: नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८२ मा धरान, सुनसरीका कवि शमूएल कोइराला विश्वकर्माको कविता सर्वोत्कृष्ट १० पुरस्कार लागि छनोट भएको छ । असार ९ गते काठमाण्डौमा सम्पन्न वार्षिकोत्सवमा १० कवि र कविता पुरस्कारका लागि छनौट भएका हुन् । नेपालभरका कवि र कवितामध्ये धरान उपमहानगरपालिपका ८ का विश्वकर्मा र उनको […]

खेलकुद

कोशी प्रदेश ‘मिस्टर राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप’ हुँदै

धरानः नेपालको शारिरीक सुगठनको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती कमाएका राष्ट्रीय सम्मान प्राप्त स्वर्गिय राजभगत प्रधानाङ्गको स्मृतिमा धरानमा प्रथम प्रदेश ‘मिस्टर राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । धरान फिटनेस क्लबद्वारा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । क्लब प्रमुख प्रधानाङ्गका छोरा कुबेर भगत प्रधानाङ्ग प्रतियोगिता असोज १० र ११ गते हुने […]