खेलकुद

युवाहरुको व्यक्तित्व विकासका लागि तरुण दलले बडिबिल्डिङ प्रतियोगिताको आयोजना गर्ने

धरान: नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ कार्यसमितिको आयोजनामा धरानमा प्रथमपटक ‘प्रथम मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ हुने भएको छ ।‘राष्ट्र निर्माणमा तरुणहरूको योगदान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नवगठित कार्यसमितिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो। सुनसरी जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगितामा ५५,६०,६५,७०र ७५ केजी समुहमा प्रतिष्पर्धा हुने तरूणदल […]

धरान विशेष

धरान ११ नम्बर वडा समितीले टोलबासीसँग सुझाव संकलन गर्न थाल्यो

धरान: प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्राय: जनताको मनभावना बुझेर काम गरेको पाइदैन । वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ । अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा […]

मनोरञ्जन समाचार

दशैँको फूलपातीमा रिलिज हुने ‘माईतीघर’ महँगो रकम बिक्यो अष्ट्रेलियामा

इटहरी: यतिबेला फिल्म माईतीघरको धमाधम पोष्ट प्रोडक्सन भइरहेको छ । यो फिल्मको हालसम्म अफिसियल पोष्टर, टिजर, ट्रेलर तथा गीत लगायतका प्रोमोसनल कन्टेन्ट केही सार्वजनिक भएको छैन । तर, यसको हाईप भने निकै बढेको बुझ्न सकिन्छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहुप्रतीक्षित यो फिल्म ‘माइतीघर’ ले विदेशी बजारमा धमाका मच्चाउन सुरु गरेको छ […]

शिक्षा

एस.ई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतलाई

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन्। सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे। जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली […]

खेलकुद

एन्फा एकेडेमी धरानको खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान

धरान: धरान उपमहानगरपालिका वडा नं. १७ मा सञ्चालित एन्फा एकेडेमी धरानले खेलाडी उत्पादनलाई जोड दिएकै कारण सहयोगहरु निरन्तर आइरहेको छ ।पछिल्लो पटक धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो कोषबाट छुट्याएको रकम एन्फामा प्लेयर बक्स निर्माणका लागि सहयोग गर्नुभएको छ । सो प्लेयर बक्सको उद्घाटन धरान उपमहानगरपालिकका उपमेयर अइन्द्र विक्रम बेघाले गर्नुभएको थियो ।सो अवसरमा […]

महिला/बालबालिका

महिला उद्यमी मनिता घिमिरेद्वारा पाँचथरमा तीतेपातीको साबुन बनाउने तालिम

धरान: हरेक स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन बजेट नै छुट्याएर सीपमुलक तालिम प्रदान गर्दै आइरहेका छन् । महिला लक्षित बजेटबाट पछिल्लो समय कोशी प्रदेशका हरेक पालिकाले सावुन बनाउने तालिमलाई प्राथमिकतामा राखेका छन् ।यसै क्रममा पाँचथरको फालेलुङ गाउँपालिकाले समेत आफ्नो पालिकामा रहेका महिलाहरुलाई तालिमार्फत आत्मनिर्भर बनाउन पाँच दिने तीतेपातीबाट सावुन बनाउने तालिम सम्पन्न गरेको छ । […]

धरान विशेष

सर्दुजलाधार क्षेत्रका पीडितहरुले मेयर र उपमेयरलाई सिमांकनको माग गर्दै ज्ञापन पत्र

धरान: बाझगरा एक घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमांकन पहल समितिले लामो समयदेखि सर्दुजलाधार क्षेत्रको नाममा रोक्का भएको हुदाँ समस्या भएको भन्दै आज सोमबार सिमांकनको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आईन्द्र बिक्रम बेघालाई समस्या समाधान गर्न माग गर्दै सर्दुजलाधार पडितहरुले ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले तत्कालीन राजा […]

व्यवसाय

सरकारले सुनमा अत्याधिक कर बढाएपछि नेपाली काँग्रेस क्षेत्रीय कायसमिति सुनसरीको आपत्ति

धरान: नेपाल सरकारले आर्थिक बर्ष २०८२/०८३ को आर्थिक नीति तथा कार्यक्रममा सुनचादीमा बढाएको अत्याधिक करबाट व्यवसायी मारमा परेको भन्दै नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति सुनसरी क्षेत्र नं. १ प्रदेश १(१) ले आपत्ति जनाउँदै उपभोक्ता तथा व्यवसायी मैत्री लागू गर्न माग गरेको छ ।समितिले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गरी नेपाल सरकारले ल्याएको आ.व २०८२/०८३ को आर्थिक निति […]

कृषि

धरानमा सहभागी कृषि  सहकारी संस्थाको आयोजनामा धान रोप्दै, धान दिवश मनाए

 २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा सहभागी कृषि  सहकारी संस्था लिमिटेडद्वारा आयोजित धरान ६ पानमारीमा पन्चेबाजाँ सहित आज आईताबार ११ औँ “धरान धान रोपाई महोत्सव २०८२” सम्पन्न गरेको छ। सहभागी  कृषि सहकारी संस्था लिमिटेड धरान ६ पानमारीका अध्यक्ष झुमा राईले विगत वर्षहरुमा पानमारीमा धान रोपाई दिवस मनाउदै आएको र यस बर्ष पनि त्यही निरन्तरता दिएको बताउनु भएको छ।उहाँका अनुसार एक दशक […]

व्यवसाय

ढुवानी क्षेत्रका मजदुरलाई कानुनले चिनेन :मजदुर नेता भीमज्वाला राई

चितवन: ढुवानी तथा लोडअनलोड क्षेत्रमा काम गर्ने देशभरीका दश हजार श्रमिकहरु कानुनको परिभाषा बाहिर परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ ।शनिबार नवलपुरको गैंडाकोटमा संगठन तरकारी तथा फलफूल ढुवानी इकाई कमिटी चितवनको चौथो अधिवेशनका क्रममा प्रमुख अतिथि राईले बताउनुभयो । देशभरीका बसपार्क, कृषि उपज बजार तथा तरकारी फलफूल मण्डिहरुमा […]