धरान विशेष

धरानका सर्वदलिय टोलीद्वारा ध्यान आकर्षण: वीपी प्रतिष्ठान विश्वविद्यालय बनाउने पक्षमा प्रचण्ड

काठमाण्डौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिँदै आएको स्वास्थ्य सेवा, भौगोलिक अवस्था र भौतिक संरचनाका हिसाबले पनि चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन उपयुक्त रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग सहित काठमाण्डौं आएको धरानका […]

धरान विशेष

ऐतिहासिक पदमार्ग साँगुरीगढी भञ्ज्याङ पदमार्गको नामाकरण परिवर्तन गरेर मेयरले भ्रम छर्न खोजेको उपमेयरको दाबी

धरान: ऐतिहासिक पदमार्ग साँगुरीगढी भञ्ज्याङ पदमार्गको नामेट हुने खतरा बढेको छ । विगतमा पूर्वी पहाडी क्षेत्रका सर्वसाधारणले धरानसम्म आउने मार्गको रुपमा प्रयोग हुने यो मार्ग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमसँस्कृति पदमार्ग नामाकरण गरेपछि यो पदमार्गको ऐतिहासिकता नामेट हुने समभावना बढेर गएको हो । कुनै समय पूर्वी पहाडी क्षेत्रका सर्वसाधारणका लागि धरानसम्म आउने पैदल मार्गको […]

आर्थिक

धरानमा मिटरब्याजी विरुद्ध गिता देवी निरौलाको संयोजकत्वमा ८ सदस्यीय संघर्ष समिती गठन

धरान उपमहानगरपालिकामा रहेका वित्तिय शोषण (मिटर ब्याजी) विरुद्ध संघर्ष समिती गठन भएको छ । बुधबार गठित समितीमा गिता देवी निरौलाको संयोजकत्वमा ८ सदस्यीय समिती गठन भएको हो।वित्तिय शोषण विरुद्ध संघर्ष गरौ भन्ने नाराका साथ मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिती धरान गठन भएको हो ।संघर्ष समितीमा पदम कुमारी लिम्बु, सुरेखा लिम्बु, सरिता […]

मनोरञ्जन समाचार

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिकफष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

काठमाडौँ: ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्म ‘नाकछोङ’ (विजुवा) फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको हो । पोष्टरमा फिल्मका मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोष्टरको पुष्टभुमिमा देखिएको काठमाडौं शहर र बिजूवा पनि समेटिएको छ । पोष्टरले गहिरो बिषयबस्तु प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ ।फिल्ममा […]

सहित्य/सिर्जना

जन्मदिनमा नयाँ पिढी र पुराना पिढी बिच कविता वाचन

धरान: जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले आ-आफ्नो ढंगले मनाउने प्रचलन छ । तर पछिल्लो समय जन्म दिन साथीभाईसँग होटलमा जमघट गर्ने केक काटिसकेपछि मदिरासहितको पार्टी गर्ने लगायतका फजुल खर्च गरेर मनाउने प्रचलन छ । विकृतिका बीचमा कसैले भने जन्मदिनमा अनाथ आश्रममा खाना खुवाउने, गरिब असहायलाई सहयोग गरेर मनाउने पनि प्रचलन विस्तारै […]

राजनिती

तरुणदल क्षेत्रीय समितीद्वारा युवाहरुलाई ‘तरुण लिडरसिप’ सम्बन्धी प्रशिक्षण

धरान: सुनसरी प्रतिनिधि सभा क्षेत्र न. १ नेपाल तरुण दल क्षेत्रिय समितीको आयोजनामा राष्ट्र निर्माणका लागि तरुणहरुको योगदान ‘तरुण लिडरसिप’ कार्यक्रम आज मंगलवार नेपाली काँग्रेस केन्द्रिय सदस्य मीन बिश्वकर्माको प्रमुख आथित्यमा धरान १५ को धरान किचन होटलको सभाहलमा सम्पन्न भएको छ। प्रमुख अतिथि मिन बिश्वकर्माले तरुणहरु पार्टीको मेरुदण्ड भएको बताउँदै युवाहरुलाई पार्टीले प्रयोग नगरेको बताए […]

मनोरञ्जन समाचार

चलचित्र ‘लालीबजार’ को पहिलो पोष्टर सार्वजनिक, गर्भवती स्वस्तिमा

काठमाडौ: ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।पोस्टरमा स्वस्तिमा […]

धरान विशेष

प्रहरी चौकी निर्माणमा मेयरले रोक लगाएपछि वडा अध्यक्ष र स्थानीयबासीले निर्माणको काम सुचारु गर्न माग

धरान: धरान उपमहानगरपालिका वडा नं. १६ नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माण गर्न नदिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अडानपछि स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरु नै आक्रोशित मात्रै बनेका छैनन् पत्रकार सम्मेलन नै गरेर जसरी भएपनि अस्थायी प्रहरी चौकी बन्नै पर्ने बताउदै आएका छन् । सुरक्षाको दृष्टिले सम्बेदनशील वडाको रुपमा रहेको धरान उपमहानगरपालिका वडा नं. १६ […]

खेलकुद

सुनसरी कोशी प्रदेश बास्केटवल च्याम्पियन उपाधिमा सुनसरी बास्केटवल टिमको डवल ह्याट्रीक  

 धरान: कोशी प्रदेश ओपन बास्केटवल प्रतियोगिताको उपाधि सुनसरी बास्केटवल टिमले चुमेको छ । जित संगै सुनसरी बास्केटवल टिम ६ पटकको लगातार च्याम्पियन वन्न सफल भएको छ ।            धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिताको फाइनलमा खेलमा सुनसरीले इलाम बास्केटवल […]

शिक्षा

सत्यशिशु निकेतनमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

धरान-१५ स्थित सत्यशिशु निकेतन बोर्डिङ स्कुलमा आइतबार एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रमका प्रमुख सहजकर्ता ट्राफिक प्रहरी सई नारद प्रसाद दाहालले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग सम्बन्धी विविध महत्वपूर्ण विषयमा जानकारी दिनुभयो। उहाँले ट्राफिक लाइटको सही पालना, सडक पार गर्दा […]