बराहले बचत रकम फिर्ता लिन आउन बचत कर्ताहरुलाई आग्रह गर्यो
कोले न्युज: बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानका अध्यक्ष मान बहादुर विश्वकर्माले वक्तव्य जारी गरि बचत रकम फिर्ता लिन आउन आग्रह गरेका छन। मंगलवार एक वक्तव्य जारी गरी साना बचत कर्ताहरुलाई आफ्नो बचत रकम फिर्ता लिन आउन आग्रह गरेको छ।यस अघि ५०० सय रुपैयाँ बचत रकम रहेका ३ हजार ३ सय ३८ वटा […]