चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी
लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड धरानमा जारी २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। धरान रंगशालामा आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा काकरभिटा फुटबल ट्रेनिङ सेन्टर झापासँग १–० गोल अन्तरले पराजित हुँदै चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । खेलको ४४ औ मिनेटमा झापाका आशिस चापागाइको निर्णयक गोलले काकरभिट्टा फुटबल ट्रेनिङ […]