पत्रकार प्रधानलाई दुर्व्यवहार गरेका कार्यपालिका सदस्य विकास भाटीले माफी मागे
धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीले आफूले आवेशमा आएर पत्रकार रश्मि प्रधानलाई दुर्व्यवहार गरेकोमा इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लको रोहबरमा क्षमा याचना गर्दै आगामी दिनमा पुनः कसैसँग यस्तो व्यवहार नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । पत्रकार प्रधान र भाटी सहित आज बिहान इलाका प्रहरी कार्यालयमा नेपाल पत्रकार महासङ्घका सभापति जनकऋषि राई सहित पूर्व सभापतिहरू तथा […]









