राजनिती

एमालेका जनप्रतिनिधिहरुको दोहोरो चरित्रले दिक्क, बिकासको त कुरै सुन्दैन्न- हेमकर्ण पौडेल

इटहरी उपमहानगरपाकिकाका मेयर हेमकर्ण पौडेलले पत्रकारहरु सँग कुरा गर्दै आफ्नो नेतृत्वको स्थानीय सरकारलाई असफल बनाउन नेकपा एमाले पार्टी र उसका जनप्रतिनिधिहरू लागेको बताएका छन। आज आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौडेलले कार्यपालिका बैठकमा दुई तिहाई बहुमतको दम्भले आफै सहमति गरेर एजेन्डा पास गराउने एमाले जनप्रतिनिधिहरू बाहिर जनतामाझ भने मेयरलाई गलत देखाउने खालको प्रचारबाजी गरिरहेको […]

आर्थिक

प्रधानमन्त्रीको निर्देशनमा विद्मुत लाईन काँटिएको बारे उवासंघ सुनसरी र उधोगीहरुद्वारा घोर आपत्ति

🖋लक्ष्मण थापा हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएका निजी क्षेत्रद्वारा सञ्चालित उद्योगहरुको नेपाल विद्मुत प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनमा विद्मुत लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाएका छन् । संघ र सम्बन्धित उद्योगी व्यवसायीहरुले लाइन काट्नु नीतिगत कुरा नभएको बताउदै अलिलम्ब लाइन जडान गरी उद्योग सञ्चलनमा सहजता प्रदान गर्न उनीहरुको माग सहित […]

खेलकुद

फागुन १९ मा पाचौं जुनियर भिजन च्याम्पियनसिप हुने

धरान: फागुन १९ गते भिजन फिटनेस जिमको आयोजनामा धरान नगर स्तरिय जुनियर मिष्टर भिजन पाँचौ च्यापियनसिप २०८० हुने भएको छ। पत्रकार सम्मेलनमा फिजन फिनेसका संचलाक केशव श्रेष्ठले भने “भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ साल बाट सुरु गरेको थियो टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि […]

मनोरञ्जन समाचार

प्रकृति पुजक लिम्बू समुदायको माहान चार्ड चासोक तङ्नाम बिधिवत उद्वाटन

लिम्बू याक्थुङ्वाहरुको महान चाड चासोक तङ्नाम साँस्कृतिक झाकी केलाङटोली सहित आज औपचारिक उद्वाटन भएको छ। किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा आज बिहान सांस्कृतिक झाकी केलाङ टोली सहित बृहत र्याली छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएर भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेको थियो । हिजो देखि सुरु भएको प्रकृति पुजक लिम्बू समुदायको चासोक […]

धरान विशेष

सुम्निमा-पारुहाङको प्रतिमा निर्माण गर्न हर्क साङपाङको अभियानमा कलकारहरुको आर्थिक सहयोग

धरान: सुम्निमा-पारुहाङको प्रतिमा धरान- २० चिन्डे डाँडामा निर्माण गर्ने नगर कार्यपालिकाबाट निर्णय भए संगै धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा कलकारहरुले साथ दिने भएका छन। पुस ९ गते काठमाडौंमा भएको छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राईले १-१ लाख दिने घोषणा गरे। अन्य कलाकारहरुले पनि सहयोग गर्ने प्रतिबद्वता जनाए। छलफलमा दिप श्रेष्ठ, सम्भु […]

राजनिती

धार्मिक सद्भाव र सहिष्णुताको “कोशेढुंगा” धरानमा काँग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

🖋रोहित कुलुङ राई नेपालमा बहु भाषा, धर्म, संस्कृति र पहिचान छ। बहु धार्मिक, सांस्कृतिक र बहु पहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छन। धार्मिक, सांस्कृतिक विभिन्न जातिय भेषभुषा सहित अनेकतामा एकता झल्काउने उधौली, चासोक तङनाम, य: मरी पुन्ही, भुजेली, धान्य पुर्णिमा, चासुवा र फोल ष्याँदार आदि मौलिक पर्बको शुभकामना तथा चियापान कार्यक्रम राजनिती दल बाट […]

राजनिती

नेपाली काँग्रेस सुनसरी १ नम्बर क्षेत्रीय समितीद्वारा ख्रीष्टमसको शुभकामना र चियापान

नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नः १ सुनसरीको आयोजनामा ख्रीष्टमस र अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। पुस ८ गते उद्मोग वाणिज्य संघ धरानको सभाहलमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नेपाली काँग्रेस प्रतिनिधीसभा निर्वाचन क्षेत्र न. १ सुनसरीका सभापती सुजेन्द्र गोलेको अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा […]

खेलकुद

महेन्द्र बहुमुखी क्याम्पस धरानको ६८ औ बार्षिक उत्सव अन्तरगत खेल सप्ताहको अन्तिम दिन दौड प्रतियोगिता

🖋रोहित कुलुङ राई पुस ८ गते आईताबार महेन्द्र बहुमुखी क्याम्पस धरानको ६८ औ बार्षिक उत्सवको अबसरमा एक हप्ते खेलकुद कार्यक्रम अन्तरगत आज अन्तिम दिन ५ कि.मि. दौड प्रतियोगिता सम्पन्न भएको छ। उक्त दौड प्रतियोगितामा जम्मा दर्ता ५ सय १० विद्मार्थीहरुले गरे पनि सहभागीता ३ सय ७८ विद्मार्थीहरुले जनाएको थियो। पुरुष तर्फ प्रथम स्थान नवीन तामाङ […]

समाज

धार्मिक – साँस्कृतिक शान्ती सद्वभावको सन्देश दिदै फोटो पत्रकार माहासंघको शुभकामना कार्यक्रम

🖋रोहित कुलुङ राई 📸 दिपेस योन्जन नेपाल फोटो पत्रकार महासंघ सुनसरीको आयोजनामा ख्रिष्टमस, उँधौली तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पुस ८ गते आईताबार धरान -१२ होटल पुर्वी स्टारको सभा हलमा भएको शुभकामना आदानप्रदान कार्यक्रमका अध्यक्ष नेपाल फोटो पत्रकार माहासंघका सुनसरी अध्यक्ष बिकास चाम्लीङ राईले गरेका थिए। सोही कार्यक्रममा प्रमुख अतिथि […]

मनोरञ्जन समाचार

भेडेटारमा फुड फेस्टिवल पुस १५ देखि १७ गते सम्म हुने

🖋 रोहित कुलुङ राई पूर्वको पर्यटकीय स्थल भेडेटारमा अङ्ग्रेजी नयाँ बर्षकाे अवसरमा ११ औं फुड फेस्टिवल आगामी पुस १५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने भएको छ । होटल एसोसियसनका अध्यक्ष तुमराज लिम्बुले होटल एसोसियसन अफ भेडेटारको आयोजनामा हुने उत्सवमा स्थानीय धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयर गरेको र राई, लिम्बू, […]