हर्क साम्पाङले लेखे स्वास्थ्यमन्त्रीलाई पत्र
कोले न्युज: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई उपस्थित गराइदिन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेखेका छन्। कार्कीले कार्यकारिणी समितको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको मेयर साम्पाङले उल्लेख गरेका छन्। कार्कीले हाल आफू […]







