पुस २७ गते नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता धरानमा हुने
कोले न्युज: पुस २७ गते नेवा: सांस्कृतिक मञ्चको आयोजनामा धरानमा नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेवा: देय दबूँ अध्यक्ष मनोहर शाक्यले धिमे बाजालाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिने बताए । उनले भने ‘अब हरेक नेवार समुदायको घर-घरमा हुने शुभ कार्यहरूमा बजाइने ब्याण्ड बाजा तथा […]









