सरकारी मिडिया सरकार र मन्त्रीको भजन गाँउने मात्र हुनुहुदैन – संचारमन्त्री, रेखा शर्मा
रोहित कुलुङ राई सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारी मिडिया सरकार र मन्त्रीको भजन कृतन गाउने मात्र हैन सरकारका राम्रो कुरा जनतामा पुराउने र जनताको आवज सरकार सम्म पुर्याउने माध्यम बन्नु पर्छ भन्ने हितुका साथ नेपाल टेलिभिजन रेडियो नेपाललाई एकै ठाउ ल्याउन लागेको बताएकी छन। धरानस्थित पत्रकार महासङ्घ सुनसरीको सभाहलमा […]









