बिपि प्रतिष्ठानको समस्या समधान गर्न पाँच राजनितीक दलको प्रतिनिधिले शेरबहादुर देउवा सँग भेट बार्ता गरेको छ
राजनीतिक दलकाे प्रतिनिधि मण्डलले वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकाे सन्दर्भमा पुर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसकाे सभापति शेरबहादुर देउवासँग भेट वार्ता गरेकाे छ । भेटमा देउवा गम्भीर हुँदै स्वासथ्य मन्त्री माेहन बहादुर बस्नेतलाई फाेन गरी प्रतिष्ठानका बारेमा थप जानकारी लिई समस्याकाे समाधान गर्न आवश्यकता परेमा सिनेट बैठक गर्न समेत सुझाएकाे काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले […]









